• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

आफ्नो चरित्र हत्या गरेको भन्दै बिभाग उपप्रमुखले निकाले बिज्ञप्ती


  •   शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
  • काठमाडौं। नेपाली काँग्रेस सभापति शेरबहादुर देउबाले एनपी साउद नेतृत्वको ४९ सदस्यीय ‘शुभेच्छुक संस्था समन्वय विभाग’ विस्तार गरेसँगै चिढिएका केहीले उपप्रमुख बिष्णुप्रसाद धितालको चरित्रहत्या गर्ने अभियान थालेका छन् ।
    पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम’शुभेच्छुक संस्था समन्वय विभाग’मा उपप्रमुख, सचिव र सदस्यहरू मनोनयन गरिएको मूख्यसचिव कृष्णप्रसाद पौडेल बताउँछन्। नेपाली काँग्रेसको सबैभन्दा आकर्षक र शक्तिशाली मानिने’शुभेच्छुक संस्था समन्वय विभाग’को उपप्रमुखमा लमजुङ्गका लोकप्रिय युवा नेता बिष्णुप्रसाद धितालको नियुक्तिसँगै चरित्रहत्या गर्ने अभियानको थालनी भएको धितालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।आफूलाई मनोनयन गरिएकोमा पार्टी सभापति लगायत शीर्ष नेतृत्वहरूप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै केही अनलाइन मिडियाहरूमा सुनियोजित तरीकाले आफ्नो चरित्रहत्या गर्न थालिएको भन्दै युवा नेता धितालले विज्ञप्ति प्रकाशित गरेका हुन् ।किशोरावस्था देखि नेविसंघमा आबध्द धितालले निरंकुश पञ्चायती व्यवस्था विरूध्द उतिबेलै लडाईं शुरू गरेका हुन् ।०४५/०४६ को जनआन्दोलन ताका ‘नेपाल ल क्याम्पस’मा अध्ययनरत् छँदै नेविसंघको कार्यकर्ताका रूपमा सक्रिय सहभागिता जनाएका थिए ।२०५५ देखि ०५९ सम्म ‘नेपाल तरूण दल’का केन्द्रिय सदस्यको रूपमा माओवादी द्वन्द्व र ‘शाही कू’ विरूद्ध संघर्ष गरेका हुन् ।पार्टीको ११ र १२औं महाधिवेशनमा लमजुङको क्षेत्र नं-१ बाट क्षेत्रीय सभापतिका रूपमा लगातार दुई कार्यकाल निर्वाचित भएर संगठनलाई सशक्त बनाउन अहोरात्र खटिएका हुन्।
    १३औं महाधिवेशनमा ४ नं- प्रदेशबाट केन्द्रीय सदस्यको रूपमा उम्मेदबार हुदा सम्मानजनक मत प्राप्त गरेर पराजित भएका हुन् ।एपेक्स बैंकको अध्यक्ष हुदा नेपाल राष्ट्र बैंकको नीति बमोजिम थप तीनवटा बैंक मर्ज भएर एनसीसी बैंक बनेपछि सञ्चालकको रूपमा रहेका छन् ।नेकपाको सर्वसत्तावादी सरकारले धिताल विरूध्द आस्थाका आधारमा झुट्ठा मुद्दा लगाएर राजनैतिक प्रतिशोध लिन ठूलो बिगो दाबीसहित मुद्दा चलाएता पनि सम्मानित अदालतले सामान्य तारेखमा रिहा गरेका व्यक्ति हुन् ।कोरोनाको विषम् परिस्थितिका कारण अदालतको निर्णय प्रक्रियामा केहि ढिलाई भए पनि सम्मानित अदालतबाट आफूले न्याय पाउनेमा धिताल विश्वस्त छन् । वर्तमान सरकारले राजनीतिक आस्थाका आधारमा प्रतिशोधपूर्ण ढंगले विभिन्न मुद्दामा फसाइएका साथीहरूका बारेमा नेपाली काँग्रेस पार्टीले पटक-पटक वक्तव्य प्रकाशित गर्दै प्रतिरक्षा गरेको पनि नेता धितालले स्मरण गराएका छन् ।’मिडिया ट्रायल’ बाट न्याय र सत्यको निरूपण हुन सक्दैन । देशभरिका आमनागरिक दाजुभाई-दिदीबहिनीहरू र नेपाली काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा मेरा बारेमा गरिएका दुस्प्रचारहरूले कुनै प्रभाव नपर्ने पनि अवगत गराउन चाहन्छु, भनेका छन्।आफू नेपालको सबैभन्दा पुरानो र जनपक्षीय पार्टीको संघर्षशील कार्यकर्ता हुँ भनेर चिनाउन पाउँदा गर्व लाग्दछ । पदमा रहनु वा नरहनु महत्वपूर्ण विषय होइन ।

    Advertisement

    तर, दिइएको ज़िम्मेबारी इमान्दारीतापूर्वक निर्वाह गर्न र आवश्यक पर्दा कुनै पनि बेला त्याग गर्न आफू कहिल्यै पछि नपर्ने’ धितालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation