• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

पश्चिम नवलपरासीमा खाद्य बैँकस्थापना हुँदै


  •   शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
  • पुजा लम्साल, सुनवल । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदाय स्तरमा फैलिन थालेपछि त्यसको जोखिम कम गर्न गएको साउन ३१ गते देखि निशेधाज्ञा जारी छ ।

    Advertisement

    लकडाउन र निशेधाज्ञाका कारण प्रभावित भएका असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असहायलाई खाद्यान्न सामग्रीको अभावको कारण दैनिक जीवन यापन गर्न असहज भएको छ । यसै असहजतालाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघ सुनवल, पश्चिम नवलपरासीले खाद्य बैँक स्थापना गर्ने भएको छ । नेपालमा कोरोना भाइरस कोभिड १९ को संक्रमण दर बढ्दै गएको , छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट समेत नेपाल भित्रिनेको संख्या अत्याधिक अप्रत्याशित रुपमा बृद्धि हुदै जादा नगरपालिका भित्रका अतिबिपन्न परिवारमा खाद्य संकट हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै स्थानिय सरकार संगको समन्वयमा संघले खाद्य बैकँ स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभएको छ । उक्त बैङ्कमा धान, चामल, मकै, कोदो, गहुँ, दाल, चिनि, नुन, तेल, सावुन लगायतका दैनिक उपभोग्य सामग्री संकलन गरिने छ र संकलित सामाग्री अतिविपन्नलाई वितरण गर्ने योजना रहेको छ । बिशेषगरि रामनगर भुमहि र सुनवल गरि २ क्षेत्रमा बिभाजन गरि यस अभियान संचालन गरिने छ ।

    अध्यक्ष कर्माचार्यका अनुसार उक्त खाद्य बैकँमा निशुल्क खाद्य उपलब्ध गराउन चाहने संघसस्था, सामाजिक अगुवा तथा जोकोही नागरिकहरुले आफुले उपलब्ध गराउन चाहेको परिमाण सहितको विवरण सहित संघका तोकिएका पदाधिकारीलाई उपलब्ध गराउन सक्ने छन् ।सो कार्यका लागि वाणिज्य उपाध्यक्ष लेखनाथ खरेल, महासचिव तेजप्रसाद भण्डारी, कोषाध्यक्ष हुमनाथ न्यौपाने, सदस्यहरु रमेश पराजुलि, मुरली गौतम, यज्ञप्रसाद पौडेल, चुरामणि गैरे, दुर्गा नारायण सुवेदी र खुमानन्द न्यौपानेलाई तोकिएको छ । संघले स्थापना गर्ने उक्त खाद्य बैकँमा खाद्य सहयोग उपलब्ध गराउन अध्यक्ष कर्माचार्यले सवै संघसस्था, सामाजिक अगुवा र स्थानिय नागरीकमा आग्रह पनि गर्नुभएको छ । पछिल्ला दिनहरुमा उद्योग वाणिज्य संघ सुनवलले स्थानिय सरकार संगको सहकार्यमा क्वारान्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण, कोरोनाको जोखिम न्युनिकरणका लागि जनचेतना मुलक कार्यक्रम संचालन , लकडाउनको अवस्थामा बजार पसलहरु बन्द हुदा स्थानियको घरदैलोमा घुम्ति पसल संचालन कार्यलाई निरन्तरता दिएको छ ।

    यस अघि सुनवल नगरपालिकाले स्थापना गरेको खाद्य बैकँ त्यति प्रभावकारी हुन सकेन, उद्योग बाणिज्य संघले स्थापना गर्न लागेको खाद्य बैकँ कतिको प्रभावकारी हुन सक्ला ? हेर्न बाकि छ ।

    शुक्रबार, भदौ १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation