• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ७. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ८. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

कोरोना संक्रमित काङ्ग्रेस उपसभापति गिरीको मृत्यु


  •   मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । कोरोना संक्रमित नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका जिल्लाका उपसभापति सुवासचन्द्र गिरीको उपचारको क्रममा मङ्गलबार बिहान ललितपुरको पाटन अस्पतालमा मृत्युु भएको छ ।
    सुरुमा उनि मेडिकल कलेज भैरहवामा पित्त थैलीमा रहेको स्टोनको अपरेशन गराउन अस्पताल भर्ना भएका थिए । भर्ना पछि अपरेशन गरिएको र केहि दिन अस्पतालमै रहेका उनको कोरोना परीक्षण गरिएको थियो । परिक्षण पश्चात् उनको रिपोर्ट पोजिटिभ देखियो । कोरोनाको रिपोर्ट पोजेटिभ र कोरोनासङ्ग मिल्दोजुल्दो लक्षण देखिएको र श्वासप्रश्वासमा समेत केही समस्या देखिएपछि उनलाई लगत्तै बुटवलको कोरोना अस्पतालमा रिफर गरिएको थियो । निमोनियाको लक्षणसमेत देखिएका बिरामीको अवस्था कोरोना अस्पतालमा समेत सुधार हुने नदेखेपछि उनलाई गत साउन ३० गते ललितपुरको पाटन अस्पतालमा थप उपचारको लागि पुर्याइएको थियो । पाटन अस्पतालमा उपचाररत उनको अवस्था सुधारिदै गएको पनि थियो । २ दिन अघि मात्रै पनि उनले अस्पतालको बेडबाटै “म पाटन अस्पतालमा आइसियु बेडमा छु” भनि आफैले म्यासेजमार्फत कोहि व्यक्तिलाई पठाएको भिडियो संदेश सामाजिक सञ्जालमा बाहिरिएको थियो । पाटन अस्पतालमा उनलाई अक्सिजनको सहारामा उपचार गरिएको थियो । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद देबेन्द्रराज कंडेलका अनुसार उपचारकै क्रममा आइतबार राति देखि उनको स्वास्थ्यमा थप समस्या बढेपछि सोमवार दिउसोबाट भेन्टिलेटरको सहायतामा उपचार अघि बढाइएको र हिजो राति ११ बजेबाट स्वास्थ्यमा सुधार पनि हुँदै गएको थियो । तर आज बिहान ६ बजे तिर मुटुले एक्कासि काम गर्न छाडेपछि तत्कालै उनको मृत्यु भएको हो । कंडेलका अनुसार मृतक गिरिलाई आज साझ ५ बजे अस्पतालबाट निकालि उनका भाई सन्तोष गिरिले श्रद्धाञ्जली अर्पण गर्ने र त्यसपछि नेपालआर्मीले पशुपति आर्यघाटमा पुर्याइ अन्तिम श्रद्धाञ्जली स्वरुप सलामि अर्पण गरि इलोक्ट्रोनिक सबगृहमा उनको अन्त्यष्टि गर्ने छ ।
    काङ्ग्रेस नेता कंडेलले गिरिको निधनले आफु र पार्टी दुखित भएको बताउदै उनले भने “एक सफल व्यवसायी, असल राजनीतिज्ञ तथा सामाजिक व्यक्तिको निधनले सिङ्गो पार्टीलाई नै क्षति भएको छ, काङ्ग्रेस पार्टीमा मात्र नभएर सबै पार्टी र व्यक्तिसङ्ग मिल्नसक्ने क्षमताका उनले पार्टीलाई पुर्याएको योगदान सधैं सम्झिरहने छौं” । साथै नवलपरासी जिल्लाले एक असल नेतृत्व गुमाएको समेत कंडेलको भनाई छ ।

    Advertisement

    मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति
    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए
    प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन
    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
    प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    भर्खरै

    • १.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • २.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ३.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ४.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ५.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ६.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ७.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ८.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation