• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

दुग्ध उत्पादक किसानलाई अनुदान वितरण


  •   बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
  • भगवती न्याैपाने, कपिलवस्तु। प्रदेश नं ५ सरकारले कपिलबस्तुका दुग्ध उत्पादक किसानहरुलाई अनुदान प्रदान गरेको छ । जिल्लाको बाणगंगा दुग्ध उत्पादक सहकारीमा दुध बेच्ने किसानहरुलाई १७ लाख बढी अनु्दान आएको मध्ये बुधबार ३ लाख बढी वितरण गरिएको हो ।

    Advertisement

    प्रदेश न. ५ को भुमी ब्यबस्था तथा सहकारी मन्त्रालय अन्तर्गत मत्स्य बिकास निर्देशनालय बुटवल रुपन्देहीले दुध बेच्ने किसानलाई अनुदान स्वरुप दिएको रकम आज एक कार्यक्रमको आयोजना गरी बितरण गरिएको सहकारीले जानकारी दिएको छ । सहकारी संस्थामा २०७५ साल साउन १ गतेदेखि २०७६ असार मसान्त सम्मको प्रति लि. रु २ का दरले ११ लाख १७ हजार ५ सय २६ रुपैयाँ र कोभिड विशेष ४० दिनको प्रति लि. औसतमा रु १० का दरले ६ लाख ८० हजार गरि जम्मा रु १७ लाख ९७ हजार ३ सय ८३ मध्ये बुधबार ३ लाख ८४ हजार ६ सय ३६ रुपैँया वडा नं ८ को मोर्मीमा बितरण गरिएको संस्थाका सल्लाहकार त्रिलोचन न्यौपानेले जानकारी दिनुभयो ।अनुदान वितरण कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष गुणानिधि भुसालले कृषहरुको पीडा बुझी प्रदेश सरकारले प्रोत्साहन स्वरुप अनुदान दिएकोमा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । उहाँले कृषिप्रधान देश नेपालमा कृषकहरुको पीर मर्का सरकारले बुझ्दै गएमा राष्ट्र नै समृद्ध हुने बताउनुभएको थियो । अनुदान स्वरुप प्राप्त भएको रकम कृषि क्षेत्रमा नै लगानी गर्न वडाध्यक्ष भुसालले किसानहरुलाई आग्रह गर्नुभयो ।
    सहकारीका अध्यक्ष राधेश्याम न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा वडा अध्यक्ष गुणनिधि भुसालको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै वडा नं ८ का वडा सदस्य शिवप्रसाद पाण्डे, टोल विकास संस्थाका अध्यक्ष संक्रान्ती थारु, राष्ट्रिय दुग्ध विकास सहकारी संस्थाका सदस्य तथा संस्थाका व्यावस्थापक केशव कुँवर, सल्लाहकार त्रिलोचन न्यौपाने, समाजसेवि जानका चौधरी, दयाप्रसाद घिमिरे लगायत बुद्धिजिवि र किसान लगायतको सहभागिता रहेको थियाे । बरिष्ट उपाध्यक्ष कृष्ण प्रसाद पाैडेलकाे स्वागत मन्तव्यमा भएको कार्यक्रमकाे सञ्चालन सहकारीका सचिव सुर्य प्रसाद भण्डारीले गर्नु भएको थियोे ।

    बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation