• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ८. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

मध्यपहाडी लोकमार्ग भासियो, गलकोट नगरपालिकाले गर्यो अवलोकन


  •   बुधबार, साउन ०७, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। निरन्तर परेको वर्षाका कारण अहिले देशभरको जनजीवन प्रभावित भइरहेको छ । ठाउँ ठाउँमा सडक र पुलमा क्षति पुगेको छ ।

    Advertisement

    मध्यपहाडी लोकमार्गको गलकोट खण्डमा पनि ठाउँ ठाउँमा क्षतिग्रस्त भएको छ । लगातारको वर्षाले लोकमार्गको दुदिलाभाटी खण्डमा सडक भासिने र पहिरो खस्ने क्रम बढेको छ । लोकमार्गको आज गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचा मगर सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । स्थलगत अवलोकन पछि गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मध्यपहाडी लोकमार्गको दुदिलाभाटी भुङखानीमा झण्डै ४० मिटर, काफलठुटामा झण्डै १० मिटर, जम्दारे घुम्तीमा झण्डै २० मिटर र चौराहमा झण्डै १० मिटर सडक भासिएको जानकारी दिनुभयो । निरन्तर परेको वर्षा सँगै सडक मुनि बाट पहिरो खसेपछि सडक भासिएको हो सडक भासिदा सडक मुनिको बस्ती समेत जोखिममा परेको गैरेको भनाई छ । सडक चिरा चिरा परे पछि नरेठाटी बजेनीका ९ घर पहिरोको उच्च जोखिममा रहेका छन् । सडक सुचारु गर्न नगरपालिकाले आवश्यक पहलकदमी थालेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो । त्यसको लागि जिल्ला प्रशासन कार्यालय बागलुङ र सडक विभागको कार्यालयमा समन्वय भइरहेको नगर उपप्रमुख काउचाले बताउनु भयो । सडक पूर्ण रुपमा बन्द हुन नदिन गलकोट नगरपालिकाले तत्काल आवश्यक काम सञ्चालन गर्ने नगर उपप्रमुख काउचाको भनाई छ । नगर उपप्रमुख काउचाले भन्नु भयो हामीले सडक र बस्ती दुवैलाई थप क्षति हुन नदिन आवश्यक सावधानी र सुरक्षा सतर्कता अपनाउन हरदम प्रयास गर्ने छौं । भासिएको सडकमा जुनसुकै बेला पहिरो जान सक्ने जोखिम समेत उत्तिकै बढेको छ ।अहिले लोकमार्गमा जोखिम मोलेर बागलुङ सदरमुकाम, पोखरा, काठमाडौं, चितवन लगायतका स्थानमा सवारीसाधनहरुले यात्रा गरिरहेका छन् । पानी पर्ने क्रम नरोकिएकोले पहिरो जाने र सडक अवरुद्ध हुने सम्भावना पनि बढेको गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले बताउनुभयो । अत्यावश्यक काम बाहेक जोखिमपूर्ण यात्रा नगर्न यात्रु तथा गाडीहरुलाई अनुरोध समेत गरेको गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिरजंग भण्डारीले जानकारी दिनुभयो । सडकको स्थलगत अवलोकनको निम्ति जनप्रतिनिधि, पत्रकार, समाजसेवी र स्थानीयको उपस्थिति रहेको थियो ।

    बुधबार, साउन ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...