• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

शिवराज नगरपालिकाको बजेट सार्वजनिक, पत्रकार केसी सम्मानित


  •   मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
  • माधव बेल्बासे,चन्द्रौटा।  कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०७७।७८ को बजेट सार्वजनिक गरेको छ ।

    Advertisement

    मंगलवार नगरपालिकाको कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा रु ९६ करोड ७६ लाख २७ हजार ६ सय ५० को बजेट प्रस्तुत गरिएको छ ।आर्थिक वर्ष ०७७।७८ को शिर्षकगत बजेट अन्र्तगत नगरस्तरीय योजना कार्यक्रमको लागि रु ३ करोड ८५ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै नगर स्तरिय विविध कार्यक्रम अन्तरर्गत १४ करोड ७५ लाख राखिएको छ । गत आव वाट यस आवमा सारिएका १४ करोड ६७ लाख ५९ हजार ६ सय ५० को काम यस वर्ष हुने नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो ।
    वडा स्तरीय योजनामा रु ६ करोड ५० लाख,सामाजिक विकास तर्फ ३ करोड ७९ लाख ६ हजार,महिला लक्षित कार्यक्रमको लागि रु १ करोड ७० लाख ४ हजार बिनियोजन गरिएको छ । त्यस्तै वालवालिका तथा किशोर किशोरी लक्षित कार्यक्रम अन्र्तगत रु १ करोड ८० लाख,अपांगता लक्षित कार्यक्रममा रु ६० लाख खर्च गरिने भएको छ । त्यस्तै कृषि विकास कार्यक्रममा रु १ करोड,पशु विकास कार्यक्रममा रु १ करोड,स्वास्थ्य क्षेत्रमा २ करोड ५० लाख खर्च गर्ने योजना रहेको छ ।
    नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले प्रस्तुत गरेको उक्त बजेटमा नगरको आय तर्फ संघ बित्तिय समानिकरण रु १७ करोड १६ लाख,संघको शर्सत अनुदान रु ३२ करोड ४६ लाख,प्रदेश सर्शत अनुदान रु १ करोड ७८ लाख ५० हजार रहेको छ ।त्यस्तै संघ राजस्व वाडफाड रु १३ करोड २२ लाख, आन्तरिक स्रोत २३ करोड २३ लाख ७३ हजार ६ सय ५० रहेका छ । नगरपालिकाले गत आव ०७६।७७ मा चालु खर्च अन्तर्गत ८३.७३ प्रतिशत र पुजिगत अन्तर्गत ५४.८४ प्रतिशत खर्च गरेको अधिकृत पौडेलले बताउनुभयो । नगरपालिकाले जम्मा कुल बजेटको ६७.२७ प्रतिशत रकम खर्च गरेको उहाँले बताउनुभयो । कोरोना भाइरसका कारण धेरै कार्यक्रमहरु सम्पन्न हुन नसकेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख अधिकारीले कोरोना ब्यापस्थापनमा निकै चुनौतीको सामना गर्नु परेको भन्दै यस आर्थिक बर्षका विकास निर्मााण्को काम तीब्र गतिमा लैजाने जानकारि दिनु भयो । पुर्वधार, स्वास्थ्य, शिक्षा रोजगारीलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन भएको बताउनुभयो । उपप्रमुख शिवकुमारी थारुले गत आवमा महिला लक्षित कार्यक्रम अन्तर्गत कतिपय कामहरु हुन नसकेकोले यस वर्ष कार्यक्रमहरु गरिने बताउनुभयो ।
    त्यस्तै शिवराज नगरपालिकाले विकास पत्रकारीता पुरस्कार अन्तर्गत रेडियो शिवराजका स्टेसन म्यानेजर दिपक केसी(कुवर)लाई सम्मान गरेको छ । लामो समयदेखि पत्रकारीता गर्दै आएका केसिलाई नगद रु १० हजार नगद सहित सम्मान पत्रले नगरप्रमुख अधिकारीले सम्मान गर्नुभएको हो । सम्मान गर्दै अधिकारीले नगरका पत्रकारहरुले विकासका गलत काममा खबरदारी र नगरले गरेका कामलाई संचारमाध्यम सम्म पु¥याउन आग्रह गर्नुभयो । नगरले वार्षिक रुपमा नगरको विकास काम बारे कमल चलाउने उत्कृष्ट पत्रकारलाई सम्मान गर्दै आएको छ ।

    मङ्गलबार, साउन ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...