• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

कोरोनाको लडाइँमा संघ र प्रदेशबाट राम्रो सहयोग भएन: मेयर कलाम


  •   आइतबार, असार २८, २०७७ मा प्रकाशित
  • कपिलवस्तु। कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नगर प्रमुख अब्दुल कलामले संघ र प्रदेश सरकारले वेवास्ता गरेको बताउनु भएको छ ।
    सरकारले कोरोना भाइरसको लडाइमा महाराजगन्जलाई दोस्रो दर्जाको ब्यवहार गरेको नगर प्रमुख कलामले आरोप लगाउनु भयो । महाराजगन्ज नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै प्रमुख कलामले प्रदेश र संघीय सरकारले सौताको ब्यवहार गरेको बताउनु भयो । महाराजगन्जको क्वारेन्टाइनमा नेपालको सबैभन्दा बढी संख्या रहेको स्थानमा राज्यले सहयोग नगर्नु दु:खद भएको कलामले बताउनु भयो । सार्वजनिक सुनुवाइमा बोल्दै नगर प्रमुख कलामले भन्नू भयो जहाँ क्वारेन्टाइनमा बढी र कोरोना संक्रमित बढी थिए त्यहि नै राज्यपक्षबाट सहयोग हुन नसक्नु दु:खद हो ।  कोरोना भाइरसबाट आजित भएको अवस्थामा जिल्ला कै अन्य पालिकामा प्रदेशबाट प्राप्त रकममा समेत समानता नहुदा आइसोलेशन र क्वारेन्टाइन ब्यवस्थापनमा समस्या भएको उहाले बताउनु भयो । नागरिकबाट आएका प्रश्नाको जवाफ दिदै नगर प्रमुखले नगरको सर्वपक्षीय विकास गर्नको लागि कटिबद्ध रहेको बताउनु भएको छ ।महाराजगन्ज नगरपालिकाकाे अायाेजना र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाकाे सहकार्य सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।सार्वजनिक सुनुवाइ कार्यक्रम नगर प्रमुख अब्दुल कलामकाे अध्यक्षतामा भएको थियो ।सार्वजनिक सुनवाइ कार्यक्रममा नगर प्रमुख अब्दुल कलाम खा, नगर उपप्रमुख शुभावती कुर्मी,लेखा अधिकृत दिलीप कुमार सिंह, महाराजगन्जका सशस्त्र प्रहरी निरीक्षक ध्वजविक्रम शाही,ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी सहायक निरीक्षक हाेम बहादुर पुन,विभिन्न शाखाका प्रमुख,वडाका अध्यक्षहरु,वडाका सदस्यहरु, संघसंस्थाका प्रतिनिधिको समेत सहभागीता रहेको थियो ।

    Advertisement

    आइतबार, असार २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...