• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सुनवल नगरपालिकाद्वारा निर्माणाधीन हिलपार्क क्षेत्रमा वृक्षारोपण


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाद्वारा वडा नम्बर १ मा निर्माण गर्न लागिएको हिलपार्क क्षेत्रमा सोमबार वृक्षारोपण गरिएको छ ।

    Advertisement

    राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको १५ लाख रुपैयाँ आर्थिक र प्राविधिक सहयोगमा निर्माणाधीन हिलपार्कमा जाने बाटो क्षेत्र वरिपरि वृक्षारोपण गरिएको हो । सो क्षेत्रमा बोटलपाम (१ सय ४) करबिर (३ सय ५०) घण्टिफुल (२ हजार १ सय) स्वामि (२३) कल्कि (१ सय) अशोका (५ सय) गार्डेन कटेन (१ सय) रोयल पाम (५०) गरि अन्य १६ प्रजातिका ४ हजार ६ सय ९८ सौर्न्दर्यबर्धक विरुवा खरिद गरि १ हप्तामा वृक्षारोपण कार्य सकिने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति बुटवल कार्यालयका प्रमुख अजय कार्कीले जानकारी दिए । कार्कीले सो विरुवा खरिदमा मात्रै १३ लाख ६२ हजार रुपैयाँ खर्च भएको वताए । हिलपार्क निर्माणाधीन क्षेत्र चुरेको काखमा नै रहेको र भविष्यमा त्यस क्षेत्रमा पर्न सक्ने पानी, माटो र वातावरणीय क्षतिको असरलाई मध्यनजर गर्दै त्यसको संरक्षणका निमित्त वातावरणमैत्री विकासको स्वरुप वृक्षारोपणका लागी चुरे संरक्षण विकास समितीले सो आर्थिक रकम तथा प्राविधिक सहयोग गरेको उनको भनाई छ ।वृक्षारोपण कार्यका लागी चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका सुचिकृत बेरोजगार व्यक्तिहरूलाई खटाइएको नगरपालिकाका रोजगार संयोजक शकर पन्थीले बताए । सो वृक्षारोपण कार्यक्रम उद्घाटनका प्रमुख अतिथी नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागी सुनवल नगरपालिकाले हिलपार्क निर्माण कार्यलाई १५ वर्षे गौरवको योजनाको रुपमा अगाडि बढाएको र आफुहरुको योजनालाई प्रदेश सरकारले सहयोग गरेको बताए । हिलपार्क निर्माण सम्पन्न पश्चात अबलोकनका लागी आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य वृद्धि हुने क्षेत्रीको विश्वास छ ।
    सुनवल चौराहा देखी झन्डै साढे ४ किलोमीटरको दुरिमा निर्माण गर्न लागिएको हिलपार्कका लागी ५ नम्बर प्रदेश र नगरपालिकाले बराबरी आर्थिक लगानीमा सहकार्य गरिरहेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा हिलपार्क निर्माण क्षेत्रसम्म जानका लागी बाटो निर्माण, बिजुलि, खानेपानी र शौचालयको निर्माण सम्पन्न गरिसकेको छ । कार्यक्रममा नगर उपप्रमुख दधिराम अर्याल, प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगरका कर्मचारी, उधोग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, स्थानिय समाजसेवी लगाएतको सहभागीता रहेको थियो ।

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...