• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

बृहत गलकोट खानेपानी योजनाको भिडियो कन्फ्रेन्स मार्फत सांसद पौडेलद्वारा शिलान्यास


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ।बागलुङ क्षेत्र नं २ का संघीय सांसद देवेन्द्र पौडेलले भिडियो कन्फ्रेन्स मार्फत बृहत गलकोट खानेपानी योजनाको आज शिलान्यास गर्नु भएको छ ।

    Advertisement

    पण्डित रामचन्द्र गौतम र चिरञ्जीवी मरासिनीले स्वस्तिक बाचन गरी शिलान्यास कार्यक्रम विधिवत रूपमा शुभारम्भ गरिएको थियो । शिलान्यास पछि बोल्दै सांसद पौडेलले नेपाल सरकारले जनतालाई सर्वसुलभ रूपमा घर घरमै पानीको सुविधा पुराउने लक्ष्य अनुरुप काम सञ्चालन गरिरहेको बताउनु भएको छ । बृहत गलकोट खानेपानी योजनाले समृद्ध गलकोट निर्माणको उद्देश्यलाई साकार पार्ने उहाको भनाई छ । एक घर एक धाराको अवधारणा अनुरूप यो योजना सञ्चालन हुने पौडेलले बताउनु भयो त्यसको लागि आवश्यक सहयोग गर्न आफु तत्पर रहेको उल्लेख गर्नुभयो । पौडेलले भन्नुभयो यो योजना सम्पन्न भएपछि खानेपानीको लागि गलकोटबासी जनतालाई सहज हुनेछ । सांसद पौडेलले गलकोट विस्तारै विकासको मूलधार तर्फ उन्मुख रहेको भन्दै समयमै निर्माण कार्य सम्पन्न गर्न अनुरोध समेत गर्नु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ मल्म ढुंगेखानी स्थित खानेपानीको मुहानमा शिलान्यास गरिएको कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यावस्थापन योजनाका वरिष्ठ इन्जिनियर शेखर चन्द्र केसीले योजनाको बारेमा जानकारी गराउनु भएको थियो । यो योजना तत्कालको लागि गलकोट नगरपालिका वडा नं ३, ५ र ७ मा सञ्चालन हुने परियोजनाले जनाएको छ । बहुवर्षीय योजना अन्तर्गत १५ करोडको लागतमा यो बृहत खानेपानी योजना सम्पन्न हुने बृहत गलकोट खानेपानी योजना निर्माण समितिका अध्यक्ष छुम बहादुर थापाले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा वडा सदस्य लोक बहादुर थापाले वडा सरकारको तर्फ बाट धारणा राख्नु भएको थियो । खानेपानी योजना निर्माण कार्य सम्पन्न भएपछि एक घर एक धारा हुनेछन् । खानेपानी योजनाको अहिले पाइपलाईन निर्माण, ट्याङ्की, इन्टेक, क्याच मेन निर्माण हुने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो । विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत चैत ११ गतेदेखि देशमा जारी लक डाउनको कारण भिडियो कन्फ्रेन्स मार्फत शिलान्यास कार्यक्रम गरिएको निर्माण समितिका सचिव रुद्र केसीले बताउनु भयो । शिलान्यास कार्यक्रममा जनप्रतिनधि, स्थानीय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, निर्माण समितिका पदधिकारीहरु, अनुगमन समितिका पदधिकारीहरु, सल्लाहकार सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।

    समय सापेक्ष प्रविधिको प्रयोग गरी भिडियो कन्फ्रेन्स मार्फत गलकोटमा पहिलो पटक शिलान्यास कार्यक्रम गरिएको हो ।

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation