• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ४. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ५. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ६. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ७. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • ८. एमालेले छिटोभन्दा छिटो काँचुली फेर्नुपर्छ : सुरेन्द्र पाण्डे

  • ९. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

  • १०. जग्गासम्बन्धी सेवा घरमै

नेकपा स्थायी कमिटी बैठकमा बोले १८ जना नेता


  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
  • कामना डेली,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो दिनको स्थायी समिति बैठकमा नेपालकाे सीमा समस्या र समाधानका बारेमा छलफल भएको छ । सो विषयमा १८ जना नेताहरुले आ-आफ्नो धारणा राखेका छन।
    बैठककाे शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले कुटनीतिक पहल गरी भारतसँग वार्ता गरेर कालापानी,लिपुलेक र लिम्पियाधुराकाे अतिक्रमित भूमि फिर्ता गर्न पहल गरेपनि भारतले वार्ता गर्न सकारात्मक तत्परता नदेखाएको बताए ।
    ज्ञवालीले कूटनीतिक पहलद्वारा नै समस्याकाे समाधान गरिने उल्लेख गरे । उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएकाे भन्ने कुरामा कुनै सत्यता नभएकाे र चीनसँग सीमाकाे सम्बन्धमा कुनै समस्या नरहेकाे पनि स्पष्ट पारे ।
    शुक्रबारको बैठकमा लीलामणि पाेखरेल,मातृका यादव, देव गुरूङ, गाेकर्ण विष्ट, शंकर पाेखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बाेहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम अाचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्याैपाने र नारयणकाजी श्रेष्ठले आ-आफ्नो धारणा राखे ।
    अधिकांश सदस्यहरुले भारतसँगको सीमा विवादको विषयमा सरकारले लिएको अडान सही भएको भन्दै भारतसँग वार्ता गर्न सुझाएका छन् ।
    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित बैठक अर्का अध्यक्ष पुष्पकमल दाहालले चलाइरहेका छन ।
    स्थायी कमिटीकाे अर्काे बैठक भाेलि ११ बजे बस्नेछ ।

    Advertisement

    शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक
    पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्
    अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट
    रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित
    नयाँ राजनीतिक संस्कार विकास भइरहेको छ : सञ्चारमन्त्री तिमिल्सिना
    राणासहित १८३ नेता राप्रपाबाट अलग

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ४.
      खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

    • ५.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    • ६.
      राणासहित १८३ नेता राप्रपाबाट अलग

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation