• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

सिमीचौरकी महिलालाई तम्घासका रेग्मी परिवारबाट सहयोग


  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । केहि दिन अघि गुल्मीको सिमीचौरकी महिलाको अबस्था दयनिय भएको भन्ने बारे समाचार सम्प्रेसण भएपश्चात सहयोग भएको छ ।

    Advertisement

    जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमिचौरमा बस्दै आएकी बिमला कुँवरलाई तम्घास क्याम्पस रोड निवासी भेषराज रेग्मी परिवारले सहयोग गरेका हुन् । कोरोना भाइरस महामारी चलेको बेलामा पनि ति महिलालाई रेग्मी परिवारले सुत्नको निम्ति आबश्य २ वटा पलङ, खाना पकाउने खाने भाडा, शैचालय निर्माणको लागि सिमेन्ट, टिन लगायतका सामाग्री घरमै लगेर हस्तातरण गरेका हुन् । सामाग्री हस्तातरण गर्दै रेग्मी परिवारका भेषराज रेग्मीले तत्काल आबश्यक सामाग्री माग अनुसार सहयोग गरेको बताए । उनले खाद्ययन्न, लत्त कपडा सहयोग गर्ने सोचमा रहेपनि पिडित महिलालाई अन्यबाट सहयोग भएको भनेपछि अरु आबश्यक केछ भनेर सोधेर ति सामाग्री सहयोग गरेको भेषराज रेग्मीले बताए । रेग्मी परिवारका श्रीमान श्रीमती घरमै पुगेर पिडित बिमलाको अबस्था बुझदै सहयोग सामाग्री हस्तातरण गरेका थिए ।
    ति महिलाको घर केहि दिन अघि हावाले उढाई दिएपछि स्थानीयले बस्ने बास बनाइदिएका थिए । बास बनाए पनि खाना बस्नको निम्ति सबै सामाग्री थिएनन् । पिडित बिमलाका श्रीमान भारतको पंजावमा एक वर्ष पहिले होटलमा काम गर्न भनि गएका थिए । उनि घर परिवारको सम्पर्कमा नआउदा श्रीमतीलाई परिवार चलाउनको निम्ति समस्या थपिएको छ । घरमा साना २ वटा छन् । बस्नको निम्ति वास बनाउने ठाउँ बाहेक अन्य जग्गा जमिन छैन् ।
    घरमा साँझ बिहान चुलो बाल्न दैनिक ज्याला मजदुरी गर्न पर्छ । तर ज्याला मजदुरी गर्न अहिले लक डाउनले खासै बोलाउने पनि गर्दैनन् । घरमा श्रीमान नहुनु त्यो माथी पनि कमाउन गएका श्रीमानको अत्तो पत्तो नहुनुले उनिमाथी थप पिडा माथी पिडा थपिदिएको यनले केहि दिन अघि बताएकी थिइन् ।

    बुधबार, असार १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...