• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ८. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ९. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • १०. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

‘रुकुम घटनाका दोषीलाई कारबाही नभए आन्दोलन चर्काउछौँ’: दलित सञ्जाल 


  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। गलकोट नगरपालिका भित्र रहेका विभिन्न दलित सञ्जालहरुले पश्चिम रुकुमको घटनाको भत्सना गर्दै दोषिलाई कारबाहिको माग गरेका छन् ।

    Advertisement

    गलकोटमा पत्रकार भेटघाट कार्यक्रम गरि नगरपालिका भित्रका विभिन्न दलित सञ्जालहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै दलित भएकै कारण दलित समुदायका व्यक्ति २१ औ शताब्दिमा समेत विभिन्न घटनाहरुको सिकार बन्नुपरेको भन्दै पश्चिम रुकुमको अमानविय घटनाको भत्सना गर्दै विज्ञप्ती मार्फत घटनाको दोषिलाई कारबाहिको माग गरेका हुन् । घटनाको भत्सना गर्दै विज्ञप्तीमा लेखिएको छ पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं ९ सोती निवासी शुष्मा मल्ल सँगको अन्तरजातिय प्रेम सम्बन्धका कारण स्थानिय गाँउलेहरुको कुटाईबाट जेठ १० गते राती जाजरकोट भेरी नगरपालिका वडा नं ४ राना गाँउका नवराज बि.क, चौरजहारी वडा नं ६ का टिकाराम बि.क, र गणेश बुढा मगरको हत्या भएका एवम् भेरी नगरपालिकाका १८ वर्षिय सन्जु बि.क, १७ वर्षिय गोबिन्द शाहि र १८ वर्षिय लोकेन्द्र सुनारलाई वेपत्ता पारिएको घटनाले सिङ्गो दलित र मानव समुदायलाई आक्रोसित बनाएको छ । यो घटनाले हामी सबैलाई स्तब्ध एवम् मर्माहत बनाएको छ भने अर्को तर्फ यो घटनाले संविधान र लोकतन्त्रको उपहास गरेको छ । अन्तरजातिय विवाह एवं प्रेम सम्बन्ध राखेकै र दलित भएकै कारण विगतमा काभ्रका अजित मिजार सप्तरीका शिव शंकर दास, झापाकि अस्मिता तुलुङ्गे सार्की, तनहुकी संगिता परियार, सिन्धुपालचोकको माया तिरुवा, म्याग्दीकि सविता नेपाली लगायतका दलित युवा युवतीहरुको श्रृअलाबद्ध रुप्मा हत्या भएको छ । यी सबै घटनाहरुको आलो घाउँमा न्यायिक रिुपण नभईरहेको सन्दर्भमा चौरजहारी हतया प्रकरणले राज्य प्रणाली माथि दलित समुदायको आशा र भरोसा गुम्दै गईरहेको छ । अतः संवैधानिक रुपमा वर्नित भइसकेको जातिय विभेद लगायत सामाजिक अपराधलाई प्रश्रय दिदै अन्तरजातिय प्रेम गरेको कारण व्यक्ति हत्या गरिनु र नरसम्हार मच्याउनु निन्दनिय छ । उक्त  घटनामा संलग्न दोषिहरुलाई हदै सम्मको कानुनी कारवाही गर्न साथै वेपत्ता पारिएका युवाहरुको यथाशिघ्र खोजी गर्न र मृतक नवराज बि.क, टिकाराम बि.क र गणेश बुढा लगायतका पिडित परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराई जिउ ज्यानको सुरक्षाका लागि सरकार समक्ष जोडदार माग गर्दछौ ।

    यस्ता घटनाले हाम्रो कामुनी राज्य र सिंगो समाजकै नाक काटिएको छ । कुनै प्रलोभन र राजनैतिक आस्थाका आधारमा दोषिलाई उन्मुक्ति हुने वातावरण सिर्जना भए सशक्त चरणबद्ध आन्दोलन तयारी गर्नुेपर्ने वातावरण सिर्जना बाध्य नपारियोस् । लेखिएको छ । विज्ञप्तीमा विभिन्न दलित सञ्जालका प्रमुखहरुले हस्ताक्षर गरि दोषिलाई हदै सम्मको कारबाहिको माग गरिएको छ ।
    विज्ञप्ती मार्फत विभिन्न दलित सञ्जालका प्रमुख एवम् प्रतिनिधिहरुले घटनाको दोषिलाई हदै सम्मको कारबाहि नभए र पिडितलाई क्षतिपुर्ति उपलब्ध नगराए जस्तो सुकै आन्दोलन गर्न समेत आफुहरु पछि नपर्ने समेत चेतावनी दिएका छन् ।

    शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली
    संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...