• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, माघ १३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

लोकप्रिय समाचार

  • १. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • २. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ३. प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

  • ४. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ५. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ६. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ७. गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

  • ८. बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

  • ९. गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

  • १०. झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

कृषकलाई बिउ र मलको आपूर्ति सहज बनाईदेउ  : नेता कंण्डेल ।


  •   मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने , नवलपरासी । प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंण्डेलले किसानलाई भारतबाट सहजै धानको बिउ ल्याउन दिनुपर्नेमा जोड दिनुभएको छ । सोमबार संसद बैठकमा सम्बोधन गर्दै कंण्डेलले पश्चिम नवलपरासी सहित रुपन्देही, कपिलवस्तु आसपासका जिल्लामा सरकारले सुचिकृत गरेका धानको बिउ उत्पादन नहुने भएकाले हाईब्रिड बिउका लागी भारतको भर पर्नुपर्ने अवस्था रहेको जान्दाजान्दै पनि बिउको भन्सार नगरिनु दुखद भएको बताउनुभयो ।
    पश्चिम नवलपरासी क्षेत्र २ बाट नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गरेका सांसद कंण्डेलले भन्नुभयो, ‘‘महेसपुर भन्सारमा किसान रोईरहेका छन्, तर सरकारले धान ल्याउ बिउ ल्याउन दिन्नौ भन्छ, किसानले अहिले उताबाट ल्याएको बिउ चाही रोक्ने, तर पछि धान खरिद गरि ल्याउदा चाही नरोक्ने यस्तो पनि हुन्छ ? खाली आर्दशका कुरा गरेर मात्र हँदैन ।’’
    कारोना महामारी एउटा युद्ध हो युद्धको समयमा कानुनका पाना पल्टाएर देश नचल्ने बताउँदै यस्तो समयमा किसानले बिउ ल्याउदा बिउको भन्सार हुँदैन तर एजेन्ट र तस्करले मात्रै बिउ ल्याउन पाउछ भन्ने जस्तो सरकारको दृष्टिकोण देखिएको बताउँदै नेता कंण्डेलले थपे ‘‘हात जोडर आग्रह गर्छु किसानलाई बिउ र मल ल्याउने सहज वातावरण बनाईदिनुस् ।’’
    यस्तै कंण्डेलले उद्योगी व्यवसायीका लागी सरकारले विशेष प्याकेज ल्याउन माग गर्नुभएको छ । संसद बैठकमै बोल्दै उहाँले लकडाउनका कारण पर्यटन, उड्डयन र उद्योगी व्यवसायी मर्कामा पर्ने हुँदा उनिहरुको लगानी सुरक्षित गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभएको हो ।

    Advertisement

    मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा
    रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका
    ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला
    इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    लोकप्रिय

    • १.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी

    • २.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ३.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट

    • ४.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    • ५.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव

    • ६.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    भर्खरै

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

    • ३.
      झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

    • ४.
      प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    • ५.
      गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

    • ६.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • ७.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ८.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation