• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलद्वारा सिमा नाकाको अनुगमन


  •   शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने,  नवलपरासी ।पश्चिम नवलपरासी जिल्लामा रहेको भारतसग जोडिएको सिमा नाकाहरुको पुर्व गृहराज्यमन्त्री एवम सासद देवेन्द्रराज कण्डेलले अनुगमन गर्नु भएको छ । जिल्लाको पाल्हिनन्दन गाउपालिकाको पडरी,रगररगन्ज ,बिशुनपुरवा , सरावल गाउपालिकाको भुजहवा ,प्रतापपुर गाउपालिकाको हर्षपुरा बसहिया, कठहवा र सुस्ता गाउपालिका कोे नथईनगर र बलिनगर लगायतको सिमा नाकाहरुको अनुगमन गर्नुभएको हो। सिमामा रहेका सयौ सुरक्षाकर्मीहरुलाई यो बिश्वब्यापी महामारीको समयमा सुरक्षा कडाईका साथ अघि बढनुपर्ने निर्देशन समेत दिनुभयो। सुरक्षालाई सहज र सभ्य बनाउन आफुले हरेक समय सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।अहिले सिमामा खटिरहेका सुरक्षामा अहोरात्र खटिरहने सुरक्षाकर्मी हरुको लागि खाजा, सेनिटाईजर र माक्स आफुले उपलब्ध गराउने समेत भन्नुभयो ।बिश्वनै कोरोनाको महामारी सग लडिरहेको बेलामा सुरक्षामा कुनै किसिमको कमि कमजोरी हुन नदिन निर्देशन समेत दिनु भयो।पाल टाङेर सुरक्षा दिएर बसेका सुरक्षाकर्मी हरुलाई सरकारले प्रोत्साहन स्वरुप भत्ता दिनुपर्ने कुरामा जोड दिनु भयो ।यो महामारी सग लडन आफु हरेक तवरबाट तयार रहेको बताउनु भयो साथै जिल्लामा रहेका कोहिपनि आमजनता लकडाउनका कारण भोकै बस्न नदिने मेरोे लक्ष्य रहेको बताउनु भयो हामिले चौतर्फि निकायबाट कसैलाई छाक टार्ने समस्या भए मलाई सम्पर्क गर्नु समेत प्रतिबद्धता ब्यक्त गर्नु भयो ।जिल्लाको २८ किलोमिटर दुरि रहेको सिमा नाकामा बिश्वब्यापी रुपमा कोरानाको सक्रमण फैलिदै गईरहेकोले सिमा नाकामा ५० मिटरको दुरिमा रहनेगरि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल २६ गण बेलासपुरका प्रमुख भरत खनियाले बताउनु भयो । सिमाबाट कुनै पनि भारतिय प्रबेश नगर्नका लागि सुरक्षा कडा पारिएको समेत बताउनु भयो ।त्यसै गरि जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख शिवशंकर रायले सिमामा सुरक्षामा कुनै पनि संम्झौता हुन नसक्ने बताउनु भयो साथै स्थानीय समुदाय ,सुरक्षाकर्मी ,सरकार सबै मिलेर यस समस्यालाई समाधान गर्न लागि परेको बताए । अनुगमनमा सिमा क्षेत्रका सुरक्षाका प्रमुख पत्रकार लगायतको सहभागिता रहेको थियो।

    Advertisement

    शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...