• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

विपन्नलाई राहत: कारितास नेपालले दियो एकलाख बढीको खाद्य सामग्री


  •   बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । कारितास नेपाल नामक गैरसरकारी संस्था नेपालले बिपन्न परिबारलाई सघाउन प्युठान नगरपालिकालाई १ लाख १२ हजार रकम बराबरको खाद्य सामाग्री हस्तान्तरण गरेको छ।। अस्टेलियन एड ,कारितास अस्टेलिया ,कारितास नेपालको आर्थिक सहयोग तथा फुलबारी एकीकृत ग्रामिण बिकास सस्था नेपालको सहकार्यमा लकडाउनको समयमा प्युठान नगरपालिका भित्र रहेका बिपन्न बर्ग तथा समुदायलाई लक्षित गरि चामल ३९ कट्टा ,दाल ५ कट्टा, आयो नुन २ कट्टा ,,तेल १२ गत्ता लगायतका खाद्य सामाग्री प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिलाई हस्तान्तरण गराएको हो । फुलबारी एकीकृत ग्रामिण बिकास सस्था खैरा प्युठानले उपलब्ध गराएको खाद्य सामग्री बुझ्दै मेयर कक्षपतिले कक्षपतिले प्राप्त राहत साम्रगी तत्काल अभाव भएको ठाउँमा उपलब्ध गराउने बताए । जनता समस्यामा परेको भन्दै थोरै भएपनि राहतको लागि आफुहरुले यसको अगुवाई गरेको फुलबारी एकीकृत ग्रामिण बिकास सस्थाका अध्यक्ष गुणेन्द्र बस्नेतले वताए ।  कार्यक्रममा बोल्दै फुलबारी एकीकृत ग्रामिण बिकास सस्थाका बिपत्त समितिका सदस्य मोहन सुबेदिले कारितासले विगतदेखि नै दुखी र गरिब जनतालाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएको बताए।कारितास नेपालले कोरोनाले गर्दा देश नै लकडाउन भएको समयमा विभिन्न वस्तीहरुका बिपन्न बर्ग तथा समुदायलाई प्रत्यक्ष राहत एंव लाभ पुग्ने र अप्रत्यक्ष रुपमा नेपाल सरकारलाई थोरै भएपनि सहयोग पुग्ने सरोकारवालाको बुझाई छ। सबै जनताले थाहा पाउने गरि जिल्लास्थित सरोकारवालासंग समन्वय गरि काम सुरु गरेकोमा कारितास नेपाल प्युठानको प्रशंसा समेत गरेका छन ।आईपिएम टेक्निसियन बासु बस्नेतले कारितासले जिल्लामा १४ बर्ष पहिले देखि काम गर्दै आइरहेको बताए ।

    Advertisement

    बिहिबार, चैत २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation