• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

गुल्मीमा कोरोनाबाट जोगिन चार राजनैतिक दलको सयुक्त अपिल


  •   बुधबार, चैत १९, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट जोगिन बिभिन्न गुल्मी जिल्लाका क्रियाशील राजनीतिक दलहरुले संयुक्त अपिल गरेका छन् । चार राजनैतिक दलहरुले सयुक्त रुपकम बिज्ञप्ती जारी गदै आत्म अनुशासननै कोरानाबाट बच्नको पहिलो उपाय भएकाले सवैलाई सचेत र सजक रहन आग्रह गरिएको छ ।
    संक्रमण फैलने क्रम बढि रहेकाले सावुन पानीले हात धुने र घरभित्र बस्ने लगायतका सुरक्षा तथा सतर्कताका सवै उपायहरु अपनाउन सबै जनसमुदायलाई विशेष अपिल गरेको छ । त्यस्तै कोरोना रोगको महामारीको विपद व्यवस्थापनका जिल्लाका सबै स्थानीय तह र वार्डमा सर्वदलीय सहितको तीव्र विपद व्यवस्थापन समूह बनाइ क्रियाशील रहने र स्थानीय तहको नेतृत्वमा गरिने विपद व्यवस्थापनको काममा सवै तर्फबाट सक्रिय सहयोग पुराउने निर्णय गरेका छन् ।
    जिल्लामा पनि लक डाउनको समयमा बिना काम घरबाहिर निस्कने, भीडभाड हुने गरी खेलकुद, जुवातास, भोज भतेर गर्ने जस्ता गुनासा सुनिएकोले लक डाउनलाई कडाइका साथ लागू गर्ने र उल्लंघन गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय गरेका हुन् । भारत लगायतका विदेशबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाउने र क्वारेनटाइनमा राख्नका लागि आवश्यक परेमा सुरक्षाकर्मीको परिचालन गर्ने भएका छन् ।
    भारत लगायतका देशबाट अब आउने व्यक्तिलाई सीमा नाकामामै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय समेत भएको छन् । गुल्मी जिल्ला भित्र नयाँ व्यक्ति भित्रिन नदिनका लागि कडा निगरानी गर्ने र अत्यावश्यक कारणले भित्रिन परेमा अनिवार्य क्वारेनटाइनको व्यवस्था गर्ने, सबै स्वास्थ्यकर्मी लगायतका व्यक्तिलाई पिपिई लगायत अत्यावश्यक सामग्री तथा दैनिक उपभोग्य वस्तु स्थानीय स्तरसम्म अविलम्ब उपलब्ध गराउन पहल निर्णय भएको दलहरुले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गुल्मीका इन्चार्ज दिनेश पन्थी, नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, समाजवादी पार्टीका उपाध्यक्ष घनश्याम पाण्डेय,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष ठाकुर प्रसाद पाण्डेय, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य हरि न्यौपानेद्धारा बिज्ञप्तीमा जारी गरेका छन् । कोरोनाका विरुद्ध अहोरात्र खट्ने स्वास्थ्यकर्मी र जनप्रतिनिधि, राजनीतिक दल, सबै राष्ट्रसेवक, सुरक्षाकर्मी, व्यवसायी संघ–संस्थाहरु, नागरिक समाज, संचारकर्मी तथा यो विपद्मा सहयोग र सेवा पुराउने सबैप्रति उच्च प्रशंसा गर्दै आवश्यक सहयोग र समन्वय गरेर कोरोना विरुद्धको लडाईलाई सफल पार्न हरतरहले जुटने प्रतिवद्धता दलहरुले गरेका छन् ।

    Advertisement

    बुधबार, चैत १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation