• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

चाउमिनले फेर्यो जीवनशैली


  •   सोमबार, चैत ०३, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ  । भनिन्छ गरे के हुँदैन, त्यही उखान सँग मेल खाएको छ लालबहादुर र चित्रबहादुरको मेहनत । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ प्रगतीनगर सिसहनियाँ निवासी ४४ वर्षिय लालबहादुर खत्री र ३७ वर्षिय चित्रहादुर खत्रीको जिवन चाउमिनबाटै फेरिएको छ । २०६६ सालमा माण्डवी रेष्टुरेन्ट खोलेर सुरु गरेका २ दाजुभाईको रेष्टुरेन्ट अहिले पनि सिसहनियाँमा परिचित छ । २ दाजुभाई विहानै ६ बजे उठ्छन् अनि दिनभरी रेष्टुरेन्टमै व्यस्त हुन्छन् । उनीहरुको दैनिकीनै यसरीनै बितिरहेको छ । चाउमिन सँगै मासुका विभिन्न परिकार बिक्री गरेर उनीहरुले मासिक ५० देखि ६० हजार रुपैयाँ सम्म आम्दानी लिइरहेका छन् । यहि पेशाबाट उनीहरुले एउटा बिल्डिङनै खडा गरि लज सहितको रेष्टुरेन्ट समेत सञ्चालनमा ल्याइसकेका छन् । ४ वटा कोठा मध्ये ३ वटा कोठा अटुज बाथरुम एसी सहित रहेका छन् । लालबहादुर ३ वर्ष मलेसियामा र चित्रबहादुर २ वर्ष अफ्रिकामा बसेर काम गरेपनि केहि प्रगति नभएपछि २ दाजुभाईले सल्लाह गरी रेष्टुरेन्ट खोलेको भाई चित्रबहादुरले बताए । अहिले पनि हामी जस्ता थुप्रै युवाहरु विदेश जाने क्रम जारी छ नेपालमा गरेर केहि हुँदैन भन्ने पनि हाम्रा समाजमा धेरै छन् तर मलाई त्यस्तो लाग्दैन विदेशमा जतिको दुख गरिन्छ त्यतीकै दुख आफनै माटोमा गरे सुन फलाउन सकिन्छ चित्रबहादुरले भने । त्यस्तै सोचाई दाई लालबहादुरको पनि छ । उनी भन्छन् आर्काको देशमा पसिना बगाउनु भन्दा स्वदेशमा केहि व्यवसाय गरे त्यहीमा नै प्रगती छ । आर्काको नोकर बन्नु भन्दा आफनै व्यवसायको मालिक बन्नु नै राम्रो हुने उनी बताउछन् । अहिले उनीहरुले १ जना युवालाई रोजगारी समेत दिएका छन् । उनीहरुको ८ जनाको परिवार यहि पेशाबाट चलिरहेको छ । अहिले सञ्चालनमा आएको लजमा नेपाली,इन्डियन र चाइनिज खाना सँगै नास्ता समेत बिक्री भइरहेको र बस्नको लागि समेत राम्रो व्यस्था रहेको छ ।

    Advertisement

    सोमबार, चैत ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation