• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • १०. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

मुगुका बिध्यालयमा रमाएर पढन सिकाइ मेला


  •   मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित
  • बीरबहादुर बम ,मुगु। शैक्षिक सामाग्री र पाठय पुस्तकको अभाव झेल्दै आएको मुगुका दुर्गमका बिध्यालयका प्रारम्भिक कक्षाका बालबालिकाहरु हिजोआज खेल्दै रमाउदै सिक्नथालेका छन् । जिल्लाका चार वटा स्थानिय निकायका १ सय ५ बिध्यालयमा शैक्षिक मेला संचालन गरिएको छ । बालबालिकाको सिकाई स्तरमा सुधार गर्न मेला आयोजना गरिएको हो। स्थानिय निकायको समन्वय, युनिसेफ, विश्वशिक्षा तथा किर्डाक नेपाल मुगुको सहयोगमा विद्यालय स्तरिय सिकाइ मेला सम्पन्न गरिएको छ । गुणस्तरिय प्रारम्भिकशिक्षाउच्चशिक्षाको वलियो जकभन्ने नीतिलाई सहयोग गर्नमा विभिन्न गैर सरकारी संघ संस्थाको पनि हातेमालो छ । विद्यालय स्तरिय सिकाइ मेलामा कक्ष १ देखि ३ सम्मकावालवालिकाले निमार्ण गरेका विभिन्न शैक्षिक सामाग्री, चित्रकला, एकल तथा सामुहिकगीत, नृत्य, देउडा गीत, खेलप्रदर्शन गरिएकोथियो। मेलामा प्रारम्भिक कक्षा पढाई तथा गणितका सामाग्री का साथै स्थानिय स्तरमा निमार्ण भएका शैक्षिक सामाग्रीहरुको छुट्टा छुट्टै स्टल निमार्ण गरी प्रदर्शन गरी सरोकारवालाद्धारा अवलोकन भएको थियो। स्थानिय सामाग्रीअन्तर्गत माटोवाट बनाईएका विभिन्न जनावर तथा पंछिका चित्र, हलो, कुटो कोदालाृ, काठका दुम्च्या मुसल , मान्छे, सुपो (नाङलो), डोको डालो, हेलिकप्टर, घर, विद्यालय, कागज द्धारा निर्माण भएका फुल, विरुवा तथा तिनका भागहरु, वालवालिकाले तयार पारेका चित्र, विभिन्न ज्यामितिय आकारका काठका टुक्रा, छिन्का, विभिन्न अन्न द्धारा निर्माण भएका मोज्याक अक्षर तथा चित्र, स्थानिय खस भाषामा लेखिएका विभिन्न शिक्षा सम्वन्धी सन्देश तथा कोटेशन स्टलमा प्रदर्शन भएका थिए । सदरमुकामको महाकाली नमुना मध्यामिक विद्यालयका कार्यवाहाक अध्यक्षश्री सिंह बहादुर मल्लको अध्यक्षता संचालनभएको मेलामा प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका सदस्य श्री झमान सिंह कुमार्इृ हनुहन्थ्यो । कार्यक्रमले मुगु जिल्लामा रहेका प्राथमिक कक्षा शिक्षण तथा सिकाइलाई नजिकवाट नियाल्ने विश्वास छ । वालवालिकामा रहेको सिप एक वाट अन्य साथि, अभिभावक, अन्य विद्यालय, सरोकारवालानिकायतथाअवलोकनकर्तामा सम्प्रेषण भइ गुणस्तरिय शिक्षण सिकाइमा सवैको ध्यानाकर्षण भएको र आगामी समयमा वालवालिकालाई शिक्षकले स्थानिय स्तरका शैक्षिक सामाग्रीप्रयोग र स्थानिय मातृभाषामा अध्यापन गराउँदा सहज,कमखर्चिलो हुने र छिटो बुझाइहुने सन्देस विस्तार भएको छ । शिक्षामा गुणस्तर प्रवद्र्धन हुने, शिक्षण क्रियाकलापहरुमा सुधार हुने, स्थानिय शैक्षिक सामाग्री विकस र प्रयोगमा जोड हुने विश्वासका साथ यो कार्यक्रम यस विद्यालय लगायत मुगु जिल्ला का खत्याड गाउँपालिकाका ४० वटा, सोरु गाउँपालिकाका २३ वटा,मुगुमकार्मारोङ गाउँपालिकाका १६ वटा र छायानाथ रारा नगरपालिकाका २६ वटा विद्यालय गरी जम्मा१०५ वटा विद्यालयमा संचालनभएको कुरा किर्डाक नेपालअन्तर्गत शिक्षामा समता र समावेशीकार्यक्रमकाकार्यक्रमअधिकृत शिवलाल बुढाले वताउनु भयो । यस कार्यक्रको मुख्य उदेश्य विद्यालयमाआफ्नावालवालिकाले कसरी सिकिरहेका छन् र अभिभावकले घरमा केमा जोड दिनुपर्ने रहेछ र वालवालिकालाई घरमा सिक्न सहज वातावरण सृजना गराउन अभिभावकलाई सुचित गर्नु रहेको किर्डाक नेपालका जिल्ला संयोजक टेक बहादुर शाहीले जानकारी गराउनु भयो ।सिकाइ मेलाले सानावालवालिकामा रहेको अन्तर निहित कला, क्षमताको प्रस्फुटन गरी आफु गर्भवान्वीतभएको महसुस गर्दछन र शिक्षकले पनि शैक्षिक सामाग्रीको प्रयोग गरी अध्यापन गराउनप्रोत्साशितहुने गरेको जस कार्यलाई पुर्ण सफलबनाउन समय समयमा विद्यालयमा आइआफ्ना वालवालिकाको सिकाइको अवस्था तथा समस्याका वारेमा सिकाइ मेलाद्धारा वालवालिकाको क्षमता प्रस्फुटन हुनुका साथै शारिरीक, मानसिक, सम्वेगात्मक विकास हुनलाई मद्धत गरेको आगामी दिनमा अझै थप र फरक सामाग्री प्रस्तुतहुनेगरी संचालनहुनु कार्यक्रमका सहभागीर्ले वताउनु भयो ।

    Advertisement

    मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...