• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

दोस्रो अध्यक्ष कपले नौबहिनी खेलमय, युवा खेलाडी उत्साहित


  •   शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
  • प्युठान। प्युठानको नौबहिनी गाउँपालिकामा दोस्रो अध्यक्ष कप प्रतियोगिता चलिरहेकाे छ । बहाने बजारमा अहिले पालिका भरकै भलिवल खेलाडी भेटिन्छन् । त्यसैगरी,होटलहरुमा खेलाडीकै चहल पहल बढी छ।
    बिहिबारदेखि जारी नौबहिनी पालिका अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताले बजारलाई गुल्जार बनाएको छ । अहिले पालिकास्तरिय खेलमैदान झकिझकाउ बनेको छ । मैदान वरिपरि दर्शकको आकर्षण समेत बढ्दो छ । जस्का कारण खेलाडीहरुमा उत्साहित देखिन्छन।
    भलिबलको उर्वरभुमी नौवहिनीमा दोस्रो अध्यक्ष कप प्रतियोगिता आयोजना भइरहँदा युवा खेलाडी तथा पालिकाबासीमा उत्साह छाएको खेलकुद विकास समितीका अध्यक्ष जनक बुढा मगरले बताए।’नौबहिनी अहिले खेलकुदमय बनेको छ’ उनले भने,’
    अहिले नौवहिनिको खेल पर्वद्धनसँगै व्यापार व्यवसायसमेत फष्टाएको छ ।’ पालिकास्तरिय खेल गतिविधिका कारण ग्रामीण क्षेत्रमा लुकेर रहेका खेलाडीको पहिचान गर्न सहज बनेको उनको भनाइ छ ।
    नौबहिनी गाउँपालिकाको आर्थिक सहयोग तथा नौबहिनी खेलकुद विकास समितिको आयोजनामा दोस्रो अध्यक्ष कप-२०८१ सञ्चालन भएको हो । कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष दिल बहादुर थापाले गरेका हुन । उद्घाटन पश्चात् पालिकाका कर्मचारी र खेलकुद विकास समिति बिच भएको मैत्रीपुर्ण खेल कर्मचारीले जितेका थिए।
    प्रतियोगितामा भने पालिकाका ८ वटै वडाबाट पुरुष ८ र महिला ८ गरि १६ समुह सहभागी छन् । पुरुषतर्फ पहिलो,दोश्रो, तेस्रो र सान्तवना हुनेले क्रमश: ६१ हजार , ४१ हजार, २१ हजार र ११ हजार १ सय ११ रुपैया पुरुस्कार पाउने छन भने महिला तर्फ पहिलो, दोश्रो, तेस्रो र सान्तवना हुनेले क्रमश: ३१ हजार, २१ हजार, ११ हजार र ७ हजार १ सय ११ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेलकुद विकास समितीका अध्यक्ष बुढाले जानकारी दिए। उनका अनुसार प्रत्येक सहभागी टिममलाई नगद रु. ५ हजार प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको छ।

    Advertisement

    शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...