• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

देशको समृद्दीका लागि स्वास्थ्य आबश्यक : मुख्यमन्त्री पोखरेल ।


  •   बिहिबार, फागुन ०१, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले  देशको समृद्दिका लागि स्वास्थ्य पनि अति अाबश्यक रहेको बताएका छन् । दाङ्गको लमहीमा स्थापना भएको डायलाईसिस सेन्टरको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । अाम्दानी सँग जोडिन काम गर्नुपर्छ, काम गर्नका लागि स्वस्थ शरीर चाहिन्छ, सबैले काम गरे देशको समृद्दी हुन्छ मुख्यमन्त्री पोखरेलले भने ।
    उनले लमहीको सम्भावना धेरै रहेको भन्दै यहाँ आउने लगानीलाई सदुपयोग गर्न स्थानिय सरकारलाई सुझाव दिए ।  प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले मानिसको असन्तुलीत आनीबानीले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको भन्दै आनीबानीमा सुधार ल्याउन आग्रह गरिन । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले देउखुरी क्षेत्र हेर्दा सुगम देखिएपनि स्वास्थ्यका दृष्टिकोणले पिछडिएको भन्दै स्वास्थ्य क्षेत्रमा पछिल्लो पटक भएका सुधारले नयाँ अवसर प्राप्त हुन थालेको बताए ।‘बाचुञ्जेल सम्म त उपचार नपाउने अवस्था छ । मरेपछी समेत पाउने पोष्टमार्टमको सेवा समेत पाउन मुस्किल पर्छ’उनले भने–‘अव यहाँ खुलेको डायलाइसिस सेन्टरले बिरामीलाई धेरै सुविधा पु¥याएको मैले पाएको छु ।’शर्माले डायलाइसिस सेन्टरको स्तरबृद्धि गर्दै यसलाई मुटु अस्पतालको रुपमा विकाश गर्न आग्रह गरे । कार्यक्रमलाई नेपाल भुटान ३२÷९२ डिस्ट्रीकका गभर्नर किरणलाल श्रेष्ठ, प्रदेश सभा सदस्य विष्णु पन्थी, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, रुपन्देही संघका अध्यक्ष बावुराम बोहरा, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्की, रोटरी क्लव अफ लमहीका अध्यक्ष रविलाल आचार्य लगायतले सम्बोधन गरेका थिए ।
    १० ओटा मेसिनबाट नियमित डायलाइसिस
    लमही नगरपालिका वडा नं. ५ रातोडाँडामा सामुदायिक डायलाईसिस सेन्टर स्थापना भएपछी मृगौलाको नियमित डायलाइसिस गर्नुपर्ने बिरामीले सेवा पाईरहेका छन्।गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा डायलाईसिस सेन्टर स्थापना गरेको हो । एक हप्ता अघी बाट सेवा सुरु भएको डालाइसिस सेन्टरबाट अहिले सम्म १५ जनाले डायलाइसिसको नियमित सेवा लिन थालेका छन्। यहाँ हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस सेवा शुरु गरिएको छ । आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने छ । करिब ५ करोडको लागतमा १० वटा मेशिन जडान गरि शुरु गर्न लागिएको सेन्टरबाट दैनिक ३० देखी ९० जना सम्म विरामीको नियमित डायलाईसिस गर्न सकिने रोटरी क्लव अफ लमहीका अध्यक्ष रविलाल आचार्यले जानकारी दिए ।

    Advertisement

    बिहिबार, फागुन ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...