• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

लमही नगरको छैठौँ नगरसभा शुरु, १५ करोड राजश्व संकलन गर्ने लक्ष्य


  •   शनिबार, माघ १८, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही नगरपालिकाले चालु आर्थिक बर्षमा १५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । शुक्रबार देखि शुरु भएको छैँठौ नगरसभामा १५ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेको जनाएपनि हालसम्म २१ प्रतिसत मात्रै राजश्व संकलन भएको छ । नगरप्रमुख कुलबहादुर केसीले विनियोजित आयोजना तथा कार्यक्रमहरुको कुल चालु खर्चको २२ प्रतिसत रहेको उल्लेख गरे । चालु आर्थिक बर्ष समापन हुन ५ महिना मात्रै बाँकी रहंदा लमही नगरपालिकामा ८७ प्रतिसत बजेट बराबरको काम हुन बाँकी रहेको बताइएको छ ।
    नगर प्रमुख कुलवहादुर केसीको अध्यक्षतामा भएको नगरसभामा नगरप्रमुख केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बर्षभरीमा नगरपालिका क्षेत्रमा ९ किलोमिटर सडक कालोपत्रे गरिएको, ६० किलोमिटर सडक ग्राभेल गरिएको उल्लेख छ । यस्तै देउखुरी उपत्यककाकै आशा र भरोसाको सर्पदशं उपचार केन्द्र स्थापनाका लागि लमही अस्पताल छेउँमै भवन निर्माणकार्य सुचारु भई आगामी आ.व. ०७७।०७८ देखि नै संचालनमा ल्याउने तयारी गरिएको छ । सरकारको समपुरक अनुदानबाट चालु आर्थिक वर्षमा नगर क्षेत्रका विभिन्न वडाहरुमा ८ वटा सडकहरु कालोपत्रे गर्ने कार्यको तयारी ठेक्का प्रकृया बाट अन्तिम चरणमा रहेको, लमही नगरपालिकाको संस्थागत सुदृढीकरणका लागि अत्यावश्यक विभिन्न ३४ वटा ऐन, नियम तथा कार्यविधिहरु निर्माण गरि प्रचलनमा रहेको, लमही अस्पतालबाट संचालनमा आएको निःशुल्क स्वास्थ्य सेवा (५ बर्ष भन्दा मुनि र ६० बर्ष भन्दा माथी) संचालनलाई निरन्तरता दिइएको, लमही नगरपालिकाका सबै वडाहरुमा स्वास्थ्य सेवामा जनताको पहुँच अभिबृद्धि गर्ने उदेश्यले ७ वटा वडाहरुमा नगर स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा प्रदान गरिएको उल्लेख गरिएको छ ।
    नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुले अा-अाफ्ना धारण राखेका थिए ।

    Advertisement

    शनिबार, माघ १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation