• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

“सरकारले निजि विद्यालयलाई विस्थापित गर्दैन”: केसी


  •   बिहिबार, माघ १६, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,चन्द्रौटा। प्रदेश न ५ प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सरकारले निजि विद्यालयलाई विस्थापित गर्छ भन्ने भ्रम मात्र रहेको बताउनुभयो । पछिल्लो समयमा सरकारी विद्यालय भन्दा निजि विद्यालयको शिक्षामा गुणस्तरी भएको भन्दै सरकारी विद्यालय पनि निजि सरह आउनुपर्ने उहाँले बताउनुभयो । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.१ शिवपुरमा रहेको शिवगढी इगंलिस स्कूलको रजत महोत्सव अवशरमा अयोजित कार्यक्रमा निजि विद्यालय तर्फ शिवगढी स्कुल नगर कै उत्कृष्ट स्कूलको रुपमा परिचित भएको बताउनुभयो । अढाई दशक लामो समय देखि गुणात्मक शिक्षाको विकास र विस्तारका लागी निरन्तर क्रियाशिल विद्यालयले दक्ष एवं राष्ट्र प्रति सर्मपित मानव संसाधनको उत्पादनमा सफलता प्राप्त गर्दै विद्यार्थीहरुको चेतना सभ्यता,संस्कारको विकास एवं विस्तार बाट समाज परिर्वतनमा अझ महत्वपूर्ण भूमिका निभाउनु पर्ने केसीले बताउनुभयो ।
    शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले शिवगढी यस क्षेत्र कै गुणस्तरीय शिक्षा दिन सफल सर्वश्रेष्ठ विद्यालय भएको भन्दै प्रशंसा गर्नुभयो । रजत महोत्सवको अवसरमा स्कूलले माघ १४ गते रक्तदान १५ हाजिरी जवाफ प्रतियोगिता र १६ गते अभिभावक दिवस ,सरस्वती पुजा गर्दै मनाएको विद्यालयका प्रिन्सीपल तोयनाथ गैरेले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गदै शिक्षालाई अझ गणस्तरीय बनाउन विद्यालय परिवार सदैव लागी रहने उहाँले बताउनु भयो ।
    विद्यालयले पछिल्लो एक वर्ष यता कक्षा ११ र १२ पनि संचालन गरेको भन्दै यस विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाका कारण विद्यालय उचाईमा पुगेको बताउनुभयो । उच्च अंक ल्याई सफल भएका विद्यार्थीहरुलाई सम्मान गरिएको छ । २५ वर्ष सम्म अभिभावकको साथ रहेको भन्दै आागामी दिनमा विद्यालयलाई नमुना बनाउन सहयोग गर्नुपर्ने गैरेले धारणा राख्नुभयो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुलाई विद्यालयको सफलताको कामना गर्दै गुणस्तरीय शिक्षा प्रभाव गर्न सुझाव दिएका थिए । प्रदेश सांसद केसीद्धारा विद्यालयको शिवगढी स्मारिका पनि विमोचन गरीएको छ ।

    Advertisement

    बिहिबार, माघ १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation