• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

लोकतान्त्रिक मगर संघको एकता भेला तथा सपथ कार्यक्रम


  •   आइतबार, पुष २७, २०७६ मा प्रकाशित
  • पुजा लम्साल,सुनवल।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ संगठन नेपाल लोकतान्त्रिक मगर संघ नवलपरासीको जिल्ला एकता भेला सकिएको छ। बर्दघाट नगरपालिका वडा नम्बर ४ विश्वशान्ती बौद्ध गुम्बाको सभाहलमा एकता प्रक्रियाका क्रममा जिल्लामा मगर मोर्चाको प्रथम भेला भएको हो । । उक्त एकता जिल्ला भेलाबाट खर्क बहादुर सारु मगरको संयोजकत्वमा ३५ सदस्यीय लोकतान्त्रिक मगर संघ जिल्ला कमिटी गठन भएको छ । जसको सह संयोजकमा तेजेन्द्र तरामी मगर र सदस्यहरुमा क्रमसः मन बहादुर थापा, दया दर्लामी, रन बहादुर पुन, रेनु थापा मगर, गोपाल थापा, कुल बहादुर राना, दिलु गाहा पुन लगायत सर्बसहमतीबाट निर्बा्चित भएको ५ नम्बर प्रदेश सदस्य मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ ।
    लोकतान्त्रिक मगर संघ ५ नम्बर प्रदेश सदस्य खर्क बहादुर सारु मगरको अध्यक्षता तथा लोकतान्त्रिक मगर संघ  केन्द्रीय अध्यक्ष भोज बिक्रम बुढा मगरको प्रमुख आतिथ्यता एवं लोकतान्त्रिक मगर संघ केन्द्रिय सदस्य लिला राना मगरको विशिष्ट आतिथ्यता र ५ नम्बर प्रदेश सयोजक धन बहादुर पुन मगरको बिशेष आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो ।
    सो अवसरमा नेकपा जिल्ला अध्यक्ष भबिस्वर तिवारी, प्रदेश कमिटी सदस्य एबम पुर्ब राज्य मन्त्री घन श्याम यादव, प्रदेश कमिटी सदस्य सुर्य न्यौपाने, प्रदेश कमिटी सदस्य बृहस्पती अधिकारी, जिल्ला सचिबालय सदस्य बिमला अर्याल, जिल्ला सदस्य कुमार आले, दिल बहादुर थापा, बर्दघाट नगर कमिटी अध्यक्ष इन्द्र कुमार राना, लोकतान्त्रिक मगर संघ पुर्ब उपाध्यक्ष मन बहादुर थापा , दया दर्लामी लगायतको आतिथ्यता रहेको थियो । जिल्ला सदस्य दिल बहादुर थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन जिल्ला  सहसंयोजक तेजेन्द्र तरामी मगरले गर्नु भएको थियो ।तत्कालीन नेकपा (एमाले) निकट लोकतान्त्रिक मगर संघ र नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्ति मोर्चा बिच एकता भइ लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपाल बनेको थियो ।

    Advertisement

    आइतबार, पुष २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation