• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

‘शिक्षामा सिन्डिकेट सरकारलाई मान्य हुदैन’ : मन्त्रि बराल


  •   सोमबार, पुष २१, २०७६ मा प्रकाशित
  • पुजा लम्साल, सुनवल। प्रदेश नं ५ का सामाजिक बिकास मन्त्रि सुर्दशन बरालले शिक्षामा सिन्डिकेट सरकारलाई मान्य नहुने बताउनुभएको छ । उहाले निजि क्षेत्र सरकार र समुदाय काधमा काध मिलाएर नगए सम्म सरकार समृद्ध नहुने उल्लेख समेत गर्नुभयो ।

    Advertisement

    पश्चिम नवलपरासीमा रहेको सुनवल सामुदायिक सिकाई केन्द्र ( सिएलसि ) सुनवल १ सोमनाथकोजिवन बिज्ञान संस्थाद्धारा संचालित जिवन योग प्रयोशाला भवनको समुद्घाटन गर्दै मन्त्रि बरालले उक्त कुरा बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री बरालले सामुदायिक सिकाई केन्द्रलाई गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने एउटा लर्निगं सेन्टरको रुपमा बिकास गर्नुपर्नेमा जोड दिदै सिप, शिक्षा , प्रबिधि र आय आर्जनका केन्द्रको रुपमा सियलसिलाई बिकास गर्नुपर्ने धारणा राख्नुभयो ।उहाले प्रदेश ५ का १ सय ९ स्थानिय तह मध्य सुनवल नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, श्रम ,रोजगार, युवा , खेलकुद लगायत इन्डिकेटरलाई प्राथमिकतामा राखेकोमा प्रशंसा व्यक्त गर्नुभयो । मन्त्रि बरालले उच्च शिक्षा अध्ययनका लागि बिद्यार्थिहरु प्रदेश बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गर्न प्रदेश सरकारले बिभिन्न शिक्षालयहरुसंग परामर्श गरिहेको बताउदै छिट्टै नै उच्च शिक्षाका लागि बिद्यार्थिहरु बाहिर जानुपर्ने अवस्था नआउने दावि गर्नुभयो ।

    सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथि सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापाले महिला, बालबालिका, ज्येष्ठ नागरिक सबैको क्षेत्रमा सुनवल नगरपालिकाले बिशेष काम गरिरहेको बताउदै महिलालाई समृद्ध बनाउन सवै वडामा महिला उद्यम केन्द्र स्थापना गरिएको र जेष्ठ नागरिकको उचित स्याहार संम्भारमा सिकाई केन्द्रबाट थप मद्यत पुगेको बताउनुभयो । उहाले शिक्षा र प्रबिधि संगसंगै गएमा मात्र उचित परिणाम आउने बताउदै सामुदायिक र सस्थागत बिद्यालयलाई कुनै भेदभाव नगरि समान रुपले अगाडि बढाउने आफ्नो योजना रहेको बताउनुभयो ।

    कार्यक्रममा सुनवल नगरपालिकाका उपप्रम्ुाख दधिराम अर्याल, नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी, पुर्वराज्य मन्त्रि घनश्याम यादव, उद्योग बाणिज्य संघ नवलपरासिका अध्यक्ष केशव भण्डारी, सुनवल नगरपालिका वडा नं १का वडा अध्यक्ष बिन प्रसाद बुढाथोकि, ३ का कर्ण बहादुर शेन, १२ का यमलाल पाण्डे, लगायतको उपस्थिति रहेको थियो । केन्द्रका अध्यक्ष पोखरेलले संस्थाको कार्ययोजनाका बारेमा जानकारी दिदै सुनवल नगरपालिकालाई योगमय बनाउन सस्था प्रतिवद्ध रहेको धारणा राख्नुभयो । सो अवसरमा भवन निमार्ण गर्न सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान गरिएको थियो । स्वास्थ्य नै धन हो भन्ने उदेश्यले केन्द्रले गत मंशिर १६ गते देखि जिवन योग प्रयोशाला कक्षा संचालन गरिरहेको छ ।

    सोमबार, पुष २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation