• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

विदेशबाट फर्केका युवाहरुलाई नेपालमा लगानी गर्न आग्रह


  •   आइतबार, पुष १३, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे,चन्द्रौटा। विदेशबाट फर्केका युवाहरु नेपालमा लागनी गर्न प्रचुर सम्भावना रहेको प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले बताउनुभएको छ । नेपालको जुनसुकै क्षेत्रमा लगानी गरेपनि लगानी सुरक्षित हुने उहाँले दाबी गर्नुभयो । विदेशमा पसिना बगाउनु भन्दा नेपालमै केहि गरे राम्रो प्रतिफल आउने उहाँले जनाउनुभयो ।
    बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको साझा संस्था रिटर्नी माइग्रेंट नेपाल कपिलवस्तुको प्रथम जिल्ला अधिवेशनमा बोल्दै प्रदेश सभा सदस्य केसीले नेपालमा लगानी गर्न डराउदा युवाहरु बैदेशिक रोजगारीमा जान वाध्य भएको जनाउनुभयो ।
    कार्यक्रममा शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले विदेशबाट फर्किएका युवाहरुलाई नेपालमै स्थापित गारउन नगरपालिकाले विशेष इलम ल्याउने बताउनुभयो । नगरप्रमुख अधिकारीले नगरपालिकाबाट विभिन्न शीर्षकमा अनुदान छुट्टाएकोले माग गरी अगाडि बढन आग्रह समेत गर्नुभयो । तिन वटै सरकारले युवाहरुको लागी विशेष योजनाहरु ल्याएको भन्दै युवाहरु अब वैदेशिक रोजगार तर्फ आर्कषित हुन नहुने जनाउनुभयो ।
    रिटर्नी माइग्रेंट नेपालका केन्द्रिय अध्यक्ष उत्तम अधिकारीले राज्यले विदेशबाट फर्किएका जनशक्तिलाई नेपाल सरकारले राम्रो व्यबहार नगरेको गुनासो गर्नुभयो । अध्यक्ष अधिकारीले रिटर्नी माइग्रेंट नेपालले हाइड्रोपावर निर्माण, कृषि लगानी, होटल तथा पर्यटन क्षेत्रमा लगानी गर्नका लागि योजनाका साथ आगाडि बढेको जानकारी दिनुभयो । सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको माग छ ।
    जिल्लाको चन्द्रौटामा आयोजित अधिवेशनले प्रेम सुनार अध्यक्ष रहेको १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा राम प्रसाद अधिकारी, सचिव रमेश कुमार पान्डे, सह सचिव हरि बहादुर महत क्षेत्री, कोषाध्यक्षमा शंकर केसी सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी रिटर्नी माइग्रेंट नेपालको जिल्ला कार्यसमिति सदस्यहरुमा सूर्य बहादुर क्षेत्री, दुर्गा प्रसाद बेलबासे, गोबिन्द प्रसाद पन्थी, बिबेक क्षेत्री, दिपेन्द्र कुमार सुनार, मनिराम सुनार, टुप बहादुर सुनार र मोहन पाण्डेय चयन भएको बताइएको छ । प्रथम जिल्ला भेलामा कपिलवस्तुका अधिकांश बैदेशिक रोजगारबाट फर्किएका युवाहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    आइतबार, पुष १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation