• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

नजिकियो भम्रण बर्ष २०२०, प्युठानमा छैन सुरसार


  •   शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा ,प्युठान। नेपाल भ्रमण वर्ष २०२० शुरू हुनै लाग्दा समेत प्युठानमा यसको प्रभाव देखिएको छैन । जिल्लामा पर्यटनको ठूलो सम्भावना भए तापनि स्थानीय तहहरूले भ्रमण वर्ष लक्षित कार्यक्रम सञ्चालन गरेका छैनन् ।

    Advertisement

    भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । जिल्लामा पर्यटनसँग सम्बन्धित गतिविधि ठप्प छन् । कतै तयारीको छनक छैन। प्युठानमा पर्यटन सरोकार समिति नै बनेको छैन भने पूर्वतयारीको काम समेत हुन सकेको छैन । स्थानीय तहले समेत भ्रमण वर्ष लक्षित कार्यक्रम सुरु गरेका छैनन् ।जसका कारण लक्ष्य हासिल गर्नेमा शंका देखिएको छ । यहाँस्थित होटल व्यवसायी, उद्योगी ब्यापारि, स्थानीय तह, पत्रकार लगायतसंग प्रचुरमात्रा छलफल बहस हुन सकेकोछैन । जिल्लामा कति स्थानको कुन कुन क्षेत्रलाई पर्यटक स्थल भन्ने र नयाँ खोजी समेत भएकोछैन । तयारी गर्ने समय घर्किसक्दा पनि पर्यटन समिती समेत नबन्दा पर्यटक आकर्षण गर्ने र त्यसलाई प्रवर्द्धन गर्ने गरी अन्य कार्यक्रम हुन नसकेका हुन् । पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसारमा पनि सरकारको ध्यान पुगेको छैन । भएका पर्यटक स्थलहरुमा प्रयाप्तमात्रामा भौतिक संरचना निर्माण, मर्मत समेत हुन सकेकोछैन । यहाँ भ्रमण वर्ष सफल बनाउन सरोकारवालाको समेत चासो देखिएको छैन । नीजि क्षेत्र पनि बेखबर जस्तै छ । बीस लाख पर्यटक भित्राउने लक्षय हासिल गर्न जुन रफ्तारमा जिल्लास्तरबाट लाग्नुपर्ने हो, त्यसमा ढिला भइरहेको सरोकारवालाहरूले बताएका छन्।भ्रमण वर्षलाई सार्थक तुल्याउन बृहत् गृहकार्यसहितको योजना आवश्यक भएपनि जिल्लामा अहिलेसम्म कुनै तयारी हुन नसकेको प्युठान उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । ‘ भ्रमण वर्षको प्रचार प्रसार हुन समेत सकेको छैन,’ उनले भने, ‘यसलाई सार्थक बनाउन बृहत् योजना आवश्यक छ, तर अहिलेसम्म कुनै तयारी छैन ।’ भम्रण बर्षको तयारीमा ढिलाई भएको बताउदै न्यौपाने भने, ‘ न पर्यटक लोभ्याउने ठोस काम हुन सकेका छन पर्यटकलाई जाउँ जाउ घुमौ घुमौ लाग्ने खालका गतिबिधी नै ‘

    होटल व्यावसायि सघ प्युठानका अध्यक्ष गंज बहादुर थापाले पनि अहिलेसम्म सम्म जिल्लामा भम्रण बर्ष केन्द्रीत तयारी नभएको बताए।
    भ्रमण वर्ष सफल बनाउन होटल ब्याबसायी संग प्रतिबद्द रहेको बताउँदै उनले पर्यटनलाई कला संस्कृति र उत्पादनसँग जोड्ने गरि योजना अघि सार्न सुझाब दिए। सरकारले एक दय वटा गन्तव्य सूचिकृत गर्दा प्युठानको धार्मिकस्थल स्वर्गद्धारी सहित झिमरुक गाउपालिकाको ढाँड स्थित रक गार्डेनलाई छानिएको छ । यहाँ स्थानिय र प्रदेश सरकारको संयुक्त लगानीमा भौतिक पुर्वाधार निर्माणको काम भईरहेको बताईन्छ। गौमुखी,ऐरावती सहितका अन्य महत्वपुर्ण पर्यटकिय गन्तवयहरु प्रचार प्रसारको अभावमा ओझेलमा छन। स्वर्गद्धारी सहितको गन्तव्यलाई एकीकृत गर्दै पर्यटकीय स्थलको प्रवद्र्धन र पूर्वाधार बिकास गर्न नसकिए पर्यटक भित्र्याउन सम्भव नहुने सरोकारवालाहरुको मत छ।

    उता जिल्ला समन्वय प्रमुख केशव राज आचार्यले पर्यटन वर्षलाई लक्षित गरेर जिल्लामा विशेष तयारी गरिने बताए।  ‘पर्यटन वर्ष भव्य मनाउने तयारी छ, त्यसको लागि आन्तरिक तयारीमा जुटेका छौ,’ आचार्यले भने, ‘अब छिट्टै समिती बन्ने तयारीमा छ ।’ सरोकारवालाहरुसंग आवास्यक छलफल गर्छौं।’ अब पर्यटन गन्तव्य पहिचान गरेर योजनाबद्द् रुपमा तयारी गर्छौ ।’ जिल्लाका नौ वटै स्थानीय तहलाई भम्रण बर्ष विशेष गतिबिधी अघि बढाउन निर्देशन दिएको उनले सुनाए।

    शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation