• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • १०. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

चुनाब हारेर पनी घरदैलो गर्दै युवा नेता चौधरी


  •   बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
  • राघबेन्द्र चौबे, कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको  ३८ बर्षीय कमलेश चौधरी युवा समाजसेवी हुन।  २०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका चौधरी अर्का  बागी उम्मेदवार निसार अहमद खानसँग पराजित भए । त्यो पनि ७४ मतको अन्तरले पछारिए । उनले जम्मा १ हजार ७ सय ६३ मत ल्याए।

    Advertisement

    चुनाबका बखत नेताहरु नमस्कार गर्दै जनताको घरदैलोमा पुग्ने  गर्छन। नागरिकहरुलाई अनेकौं आश्वासन बाड्ने गर्छन् तर निर्वाचन पश्चात भने एक पटक पनि नाक मुख देखाउदैनन । तर, यस्तो नेपाली राजनीतिक संस्कारलाई ठाडै चिर्दै ‘हर हमेसा’ जनताका माझ पुग्दै जनताका समस्या बुझ्दै  जनता माझ जाने नेता हुन् चौधरी । यति मात्रै कहाँ हो र ? उनी जनताका बीच पुगि भावी योजना बनाउने, युवा, बाल, बृद्ध सबैसँग बसि भलाकुसरी गर्दै उस्तै व्यबहार गर्ने, विभिन्न कार्यक्रममा सरिक हुने, गाउँमा झगडा मिलाउन सरल ढंगले मध्यस्थता गर्ने देखि स्थानीय सरकारबाट भएका नराम्रा कामका विरुद्ध पनि उत्तिकै सजगता पुर्वक लाग्छन । उनी सरल, मिजासिलो, मिलनसार र सालिन छन ।उनको पछिल्लो व्यवहारबाट अधिकांश शुद्धोधन बासी  जनता अत्यन्तै प्रभावित भएको पाइएको छ ।
    कृषि, राजनिती र समाजसेवामा सक्रीय चौधरीको जति तारिफ गर्दा पनि  कमै हुन्छ ।   जिल्लाको शुद्धोधन  गाउँपालिकाको दलित बिपन्न गरिबहरुको लागि उनले थुप्रै काम गरेको छन् । गरिब परिवारहरुको लागि आर्थिक सहयोग होस वा गरिब ,दलित , बिपन्न समुदायका गरिब परिवारहरुलाई लताकापडाको सहयोग गरेर। युवा समाजसेवीको दरबिलो छबि उनले बनाएका छन  ।

    ‘गरिब दुखी परिवारलाई मद्दत गर्न  म सधै तयार छु ।’ उनले भने,’  गरिब परिवारहरुलाई सहयोग गर्दा आफुलाई  सन्तुष्ट्री मिल्ने  उनले सुनाए। ‘खुशी लाग्छ’ चौधरीले भने,’ बांचुन्जेल जनताको सेवा गरिरहने छु,’ आज मेरो देशको लागि केहि गरेको जस्तो लाग्छ। उनले भने । उनि जिल्लाकै एक उदाहर्णिय माछा ब्याबसायी समेत हुन।  शुद्धोधनमा  उदय एकीकृत माछा फर्म संचालन गरिरहेका उनी अहिले राजपा शुध्दोधन गाउँपालिका कमिटीको अध्यक्ष पनि  हुन।

    बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation