• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

५ नं. प्रदेशको राजधानी प्रदेश नं.३ ले ताेक्छ : प्रवक्ता चौधरी


  •   बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
  • बुटवल । प्रदेश पाँच सरकारका प्रवक्ता भौतिक पूर्वाधार तथा बिकास मन्त्री बैजनाथ चौधरीले ३ नं. प्रदेशको निर्णयलाई नजिर बनाएर ५ नं. प्रदेश राजधानी तोकिने बताएका छन् ।

    Advertisement

    प्रदेशको नाम र राजधानी तोक्ने विषयमा सरकारले सर्वसम्मत निर्णय गर्न खोजको बताउँदै उनले सर्वसम्मत हुन नसके बहुमतकै आधारमा हुने पनि बताए। ‘तीन नं. प्रदेशले पहिले निर्णय गर्यो भने हामीलाई पनि सजिलो हुन्छ ।’ उनले भने–‘३ नं. प्रदेशको अस्थायी राजधानी हेटौडा पनि एउटा छेउमा छ, उसले हेटौडा नै तोक्यो भने त्यसैलाई नजिर बनाएर हामीलाई पनि बुटवल तोक्न सजिलो हुन्छ ।

    ’ रिपोर्टर्स क्लव प्रदेश ५ ले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले प्रदेशको राजधानी र नामाकरण सकेसम्म सहमतीमै तोक्ने बताउँदै सहमति हुनै सकेन भने बहुमतका आधारमा नै हुने बताए । राजधानी तोक्ने र प्रदेशको नामाकरण गर्ने सांसदको बिशेषाधिकार भएकाले पार्टीको ह्वीप पनि नलाग्ने उनकाे भनाइ छ । प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने विषय राजनीतिक बिषय भएकाले मुख्यमन्त्री शंकर पोखरेलले स्थायी कमिटि बैठकमा समेत पार्टीले एउटा धारणा बनाओस् भन्नुभएको उल्लेख गरे। प्रदेशसभा सदस्यहरु पनि कुनै न कुनै दलमा भएकाले राजनीतिक सहमति जुट्यो भने राजधानी तोक्न र नामाकरण गर्न सजिलो हुने उनको भनाई थियो । ‘सर्वसम्मत होस भन्ने हाम्रो पनि चाहना हो, त्यो भएन भने भोटिङ्मा जान्छ ।’ उनले भने । चुनावका बेला दाङ् तथा आसपासका नेताहरुले दाङ् राजधानी बनाउँछु र बुटवलका तथा आसपासका नेताहरुले बुटवल राजधानी बनाउँछु भनेर भोट मागेका कारण राजधानी तोक्ने काम जटिल बनेको उनकाे भनाई छ ।

    पार्टीले एक प्रकारको धारणा बनायो भने नेताहरुलाई आफ्ना मतदातालाई भन्न पनि सजिलो हुने भएकाले पार्टीले पनि धारणा बनाउनु पर्ने उहाँले उल्लेख गरे । बिशेषसमितिका सदस्य तथा समाजबादीका स‌सदीय दलका नेता सहसराम यादवले प्रदेशकाे नाम र राजधानी छिटाे टुंगाउनुपर्ने बताए । कार्यक्रम क्लवका प्रमुख रामकुमार क्षेत्रीकाे अध्यक्षमा भएकाे हाे ।

    बिहिबार, पुष ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation