• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

पर्यटकको रोजाइमा त्रिवेणीधाम


  •   बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
  • नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणीधाम आजभोलि आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्दै गएको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल मानिने उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ ।
    उत्तरबाट बगेर आएको नारायणी र पूर्वतर्फबाट आएको पन्चा तथा तमसा (शोणभद्रा) नदीको सङ्गमस्थल त्रिवेणीधाम प्राकृतिक रुपमा मनोरम देखिन्छ ।भारतीय सीमासँग जोडिएको यो धामको उत्तर, पूर्व र दक्षिणतर्फ हरियाली पहाड छ । दुई ठूला पहाडको बीचमा उत्तरबाट बगेर आएको नारायणी नदीको पानीले सबैको मन लोभ्याउँछ । सुन्दर बगैँचा, घना जङ्गल, बगेको नारायणी नदी र नदी पारी रहेको चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृष्यले यहाँ आउने हरेक पर्यटक लोभिन्छन् । दरौदी, मादी, मस्र्याङदी, सेती, काली, त्रिशूली र बुढीगण्डकीसमेत सातवटा नदी मिलेर बनेको नारायणी नदीमा पञ्चा र तमसा नामका दुई साना नदी मिलेकाले त्रिवेणी बनेको हो ।पूर्वपश्चिम राजमार्गअन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करीब १५ किलोमिटर दक्षिणतर्फ यो धाम अवस्थित छ।
    धार्मिक दृष्टिकोणले भारतको प्रयाग र नेपालको त्रिवेणी धाम श्रद्धा र आस्थाको केन्द्र मानिन्छ । तीन नदीको सङ्गम त्रिवेणीमा स्नान गर्नाले पुण्य मिल्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । धार्मिक र ऐतिहासिक महत्वको यस क्षेत्रमा आवश्यकताअनुसार पूर्वाधार निर्माण भए एक महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने स्थानीयवासी बताउँछन् ।त्रिवेणी धाममा गजेन्द्र मोक्ष दिव्य धाम, ऐतिहासिक मठमन्दिर छन् । किम्बदन्तिअनुसार गजेन्द्र मोक्ष दिव्य धाम रहेको नारायणी नदीमा प्राचिनकालमा हात्तीका राजा गजेन्द्र र गोहीबीच युद्ध हुँदा गजेन्द्रले विष्णु भगवान्लाई पुकार गरेकाले भगवान प्रकट भई चक्र प्रहार गरेर गोहीको घाँटी छेदन गरेका थिए ।सो घटनामा हात्तीले मोक्ष प्राप्त गरेकाले यस क्षेत्र गजेन्द्र मोक्ष दिव्यधामका नामले प्रसिद्ध भएको हो । उक्त धामको धार्मिक एवं ऐतिहासिक महत्वबारे अवलोकन तथा पूजापाठका लागि भारतका विभिन्न स्थानबाट ७० प्रतिशत भन्दा बढी धार्मिक पर्यटकको आवागमन हुने गरेको गजेन्द्र मोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्य बताउँछन् ।

    Advertisement

    करीब १३ बिघा क्षेत्रफलमा फैलिएको यस धाममा अहिले अनेक आधुनिक संरचना बन्नाका साथै अर्को शिशामहलले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । उक्त धाममा भारतका विभिन्न तीर्थस्थलबाट ल्याइएका शान्ति सर्वसिद्धि कलशको जल पनि आर्कषणको रूपमा रहेको छ । यस कलशलाई १०८ पटक परिक्रमा गरेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

    बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation