• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

उत्पादन क्षेत्रमा लगानी गरौ ः सांसद केसी


  •   आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
  • माधव बेल्वासे, कपिलवस्तु। प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले उत्पादन क्षेत्रमा लगानी गर्न सहकारी सस्थाहरुलाई आग्रह गरेका छन । विकासको लागी कृषि क्षेत्रमा समृद्ध हुनुपर्ने जनाउदै सहकारी सस्थाहरुले कृषिमा आमुल परिवर्तन गर्न जरुरी रहेको वताए । कपिलवस्तुको चन्द्रौटामा रहेको सहज वचत तथा ऋण सहकारी सस्थाको १२ औ वार्षिक साधारण सभालाई सम्वोधन गर्दै सांसद केसीले गैरकिसानले अनुदान पाउनु दुखद कुरा रहेको वताए । काम गर्ने किसानलाई सरकारले दिने अनुदान उपलव्ध गराउने जिकिर गर्दै प्रदेश सरकारले कृषिलाई प्राथमिकता राखेको दावि गरे ।
    सहकारीले वचत र ऋणको मात्र कारोवार गरेकाले जिल्लामा रहेको सहकारीले अव रोजगार र उत्पादनको क्षेत्रमा विकास गरे मात्र समृद्ध नेपाल बनाउन सकिने जनाए । संसाद केसीले सदस्यको सख्या वढाउने पुजि बढाउने मात्र काम नगरि सामाजिक क्षेत्रमा लगानी गर्न सुझाव दिए ।
    सहकारीका अध्यक्ष दिपक खड्काले कृषि क्षेत्रमा काम गर्न चाहाने सदस्यहरुलाई सहज रुपमा ऋण उपलव्ध गराउने वताए । सहकारीमा शेयर सदस्यको सख्या उच्च रहेकोले पुजि वढाई सामाजिक क्षेत्रमा लगानी सगै सहकारीका शेयर सदस्यलाई सहज रुपमा सेवा प्रदान गर्ने जनाए । आगामी कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष खड्काले सहकारी मार्फत सदस्यहरु आत्मनिर्भर बनाउने जिकिर गरे । सहकारीले ३ करोड ७० लाख बरावरको कोरावर गरेको प्रतिवेदन सार्वजनिक गरिएको छ । व्यापार संघ कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेल,टुक प्र्रसाद अर्याल लगाएतले शुभकामना दिएका थिए । सहकारीका अध्यक्ष दिपक खड्काको अध्यक्षता,प्रदेश सांसद अर्जुन केसीको प्रमुख आतिथ्यता सहकारीका व्यावस्थापक कल्लु थारुको संचालनमा सम्पन्न भएको छ ।

    Advertisement

    आइतबार, मङि्सर २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation