• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

स्कुल चलाउन महायज्ञ,करिब ३० लाख दान संकलन 


  •   शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
  • जोगिन्द्र मल्ल प्युठान ।  गुल्मीको अग्लुङ फेदिमा  कार्तिक २२ गते देखी संचालन भएको श्रीमभागबत पितृमोक्ष धनधान्ञ्चल सप्ताह बिराट ज्ञानमहायज्ञ २०७६ बिहिबार सम्पन्न भएको छ।   रघुफेदि प्रतिमान निमा मा बि मदाने १ अग्लुङ फेदि गुल्मीले बिद्यालय संचालनका लागि महायज्ञ संचालन गरेको हो। बिधालयको शैक्षिक स्तर उन्नती र १०+२ कक्षा सन्चालनार्थ  एब पितृमोक्षका लागी संचालन गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक केशव चन्द बोहोराले बताउनु भयो।सो बिधालय मा बि सन्चालन गर्न २०७० सालमा पुर्ब माननिय मन्त्री दिपक बोहोरा र श्रीमती बिजया के सिले स्वगिर्य बुबा आमा  प्रतिमान बोहोरा र निमा बोहोराको नाममा नामाकरण गर्न   ३५ लाखको अक्षयकोष खडा गरि पटक पटक गरि ४० लाख ५१ हजार सहयोग गरेको  अग्निधर चन्द बोहोराले बताए।  एक हप्ता सम्म संचालन भएको कार्यक्रममा  बाल ब्यास नारायण न्यौपानेले कथा बाचन गरेका थिए । ।भने सबै स्थानीयबासी र छिमेकी गाउँकाबासिन्दाहरुले सक्दो सहयोग गरेकोले आयोजकले धन्यवाद दिदै कलश प्रमाणपत्र   फुलमाला अबिरले सम्मान गरेको   छ।सो ज्ञानमहायज्ञमा करिब ३० लाख जम्मा भएको र स्थानीय गोपाल चन्दले सबै भन्दा धेरै  २ लाख २५ हजार ५५५रुपैया  सहयोग गरेको र  कार्यक्रम अबधीभर हजारौं सर्दालु भक्तजनले महायज्ञको अबलोकन गरेको  कार्यक्रम संचालक अग्निधर चन्द बोहोराले बताए । सो बिराट ज्ञान  महायज्ञमा गुल्मीका प्रदेश सभासद क्षेत्र न २ का दिनेश पन्थी ,जिल्ला समन्वय समिति गुल्मीका संयोजक लक्ष्मण पराजुली ,  मदाने गाउँपालिका अध्यक्ष दान बहादुर के सि उपाध्यक्ष सरिता चन्द धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल ,इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्ट ,मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापा , गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरि ,उपाध्यक्ष तुलसी सुनार प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपति लगाएतले शुभकामना दिदै सो कार्यक्रमलाई  सहयोग गर्ने प्रतिबद्धता जनाए। 

    Advertisement

    शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...