• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

प्युठानमा तामझामका साथ मनोनयन दर्ता(क-कस्ले दिए उम्मेद्धवारी)


  •   बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित
  • सागर रिजाल, प्युठान । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि प्युठानका स्थानीय तहका रिक्त पदमा तामझामका साथ मंगलबार उम्मेदवारी दर्ता गरिएको छ । जिल्लामा क्रीयाशिल राजनितिक दलले सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरेका हुन। जिल्लाको प्युठान नगरपालिका २ सहित एरावति गाउपालिका १ र २ मा आज वडाअध्यक्षका लागि मनाेनयन दर्ता भएकाे हो।
    प्युठान नगरपालिका २ को वडाध्यक्ष पदका लागि नेकपाबाट मुक्ती प्रसाद पोख्रेल र नेपाली कांग्रेसका तर्फबाट मोहन सिङ बिस्ट क्षेत्रीले मनोनयन दर्ता गराएका छन। तर, नेकपा मसालको चुनाबी मोर्चा राष्ट्रीय जनमोर्चाले भने उम्मेद्धारी दिएन। केन्द्रीय सर्कुलर अनुसार आफुहरुले इमानदारीता देखाएको राजमोका नेताहरुको प्रतिक्रिया छ।चुनावी प्रतिस्पर्धामा उत्रिएका नेकपा र नेपाली कांग्रेसका दुवै उमेदवार वर्षौ अघिदेखि सहकारी संस्थाका सहयात्री हुन् । सिद्धार्थ सामुदायिक वचत तथा ऋण सहकारी संस्था दाखाक्वाडीका हालका अध्यक्ष  पोखरेल र कोषाध्यक्ष मोहनसिँह विष्ट उप निर्वाचनमा वडा अध्यक्षको प्रतिपस्र्धामा छन् । उमेरले दुवै उमेदवार पाका छन् । उता,नेपाली कांग्रेसका तर्फबाट ऐरावती १ मा अम्मर वहादुर रेश्मी र वडा नम्बर २ बाट भुपाल जिसिले वडा अद्यक्षका लागि मनोनयन दर्ता गराएका छन।भने ऐरावती २ मा राजमोका तर्फबाट भक्त बहादुर बिकले र ऐरावती १ मा नेकपाका दोर्ण प्रसाद पाण्डेले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले बताएको हो। यहाँ,   स्वतन्त्र उम्मेद्धवारी समेेेत परेेेको छ। ऐरावती २ मा  अर्जुन थापा  ऐरावती १ मा स्वतन्त्र उम्मेद्धवारको रुपमा भिमेश कुमार घर्ती मगरले वडा अध्यक्षको लागि मनोनयन दर्ता गराएका छन। स्थानीय तहको मनोनयन दर्ता गर्न प्रदेश सांसद हरि प्रसाद रिजाल सहितका नेकपाका नेता कार्यकर्ता बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए।मनोनयन दर्ता पश्चात उनिहरुले कोर्णसभा समेत गरे।
    प्युठान नगरपालिका–२ का वडा अध्यक्ष खिमबहादुर विष्टको निधन भएकाले र ऐरावती गाउँपालिका–१ का वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख र वडा नं. २ वडाका अध्यक्ष केशवराज आचार्य समितिको प्रमुखमा निवार्चित भएपछि तीन वडामा उपनिवार्चन हुन लागेको हो ।

    Advertisement

    बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...