• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

अनेरास्ववियु प्युठानद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन


  •   बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
  • सागर रिजाल, प्युठान ।सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू प्युठानले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकामा विरोधमा प्रदर्शन गरेको छ । नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगाएतका स्थानहरु भारतीय नक्सामा समावेश गरिएकोमा आपत्ति जनाउँदै विरोेध प्रदर्शन गरेका हुन् । अनेरास्ववियूले भारतीय नक्सामा कैद गरिएका सबै नेपाली भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गर्दै प्युठानमा विरोध प्रर्दशन गरेको हो। अनेरास्ववियू केन्द्रिय स्तरका विद्यार्थी नेता, जिल्ला स्तरका विद्यार्थी नेता र स्वर्गद्धारी क्याम्पसमा अध्यययन विद्यार्थीहरुको उपस्थितीमा विरोध प्रर्दशन गरिएको हो । भारतले एकहप्ता पहिले नेपालका यी भुभागहरुलाई आफ्नो भूमिमा मिसाएपछि हाम्रो विरोध प्रदर्शन गरिएको विरोध पछिको कोणसभामा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एंव जिल्ला ईन्चार्ज सुमन श्रेष्ठले बताए । हामी विद्यार्थीहरु यी भुभागलाई बचाउँने अभियानमा जुटेका छौँ, उनले भने,–‘यदि रगत बगाउन परे पनि तयार छौँ तर भूमि गुमाउन्नौ ।’ हाम्रा आन्दोलनले धर्मनिरपेक्षता, गणतन्त्र जस्ता परिवर्तनहरु भएको स्मरण गर्दै विद्यार्थी नेता श्रेष्ठले भारतले आफ्नो नक्सामा पारेमा यी भूमिहरुलाई जोगाउन विद्यार्थीहरु आन्दोलनमा होमन पनि तयार रहेको बताए ।नेपाल सरकार पनि यो समयमा यी भूभागहरु जोगाउन तयार हुनुपर्ने उनले बताए । आवश्यक परे विद्यार्थीहरु गुमाईएका क्षेत्रमा जान्छौँ श्रेष्ठले भने । आज युवा विद्यार्थीहरु देशको माटोको पक्षमा विरोधका कार्यक्रमहरु गरिरहेको समेत उनले बताए । वैदेशिक हस्तक्षेपका विरोधमा आवश्यक परे लड्न, रगत बगाउन तयार छौँ, यूवा विद्यार्थी नेता श्रेष्ठले भने ,–‘हाम्रो भूमि मासिन दिदैनौ ।’ त्यस्तै अनेरास्ववियुका केन्द्रिय सदस्य एंव जिल्ला ईन्चार्ज विनोद भण्डारीले हाम्रो संगठनले कुनै स्वार्थ लिएर आन्दोलन नगरेको बताए । उनले भने,–‘नेपालको सिमाहरु जेगाउनलाई यी आन्दोलन गरेका हौँ । ’ यो आन्दोलनलाई आम नागरिकले सहयोग गर्नुपर्ने समेत उनले बताए । धेरै पटक भारतले नेपाललाई सानो बनाउन धेरै क्षेत्रहरु अतिक्रमण गरेको स्मरण गर्दै यस्ता काम प्रति हाम्रो गम्भिर आपत्ति भएको उनले बताए । हाम्रो आन्दोलन मार्फत भारतलाई नक्सा सच्चाउन समेत आग्रह गर्ने र नसच्चाय केन्द्रिय कार्यक्रम अनुसार आन्दोलनले चर्को रुप लिने समेत भण्डारीले बताए । भारतले नक्सा नसच्चायमा भारतले आफ्नो नक्सामा राखेका ती क्षेत्रहरुमा गई नेपालको झण्डा फैलाउने समेत भण्डारीले बताए ।

    Advertisement

    बिहिबार, कार्तिक २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...