• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

‘मिलेर राणा, पञ्चायत फाल्यौं संविधान बनायौं, अब समृद्विमा केन्द्रीत छौ’: देवेन्द्र पौडेल


  •   शनिबार, कार्तिक ०९, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ।नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा बागलुङ क्षेत्र नं २ का संघिय सांसद देबेन्द्र पौडेलले नेपालमा समावेशी समानुपातिक पहुॅच र प्रतिनिधित्वको सुनिश्चितता प्रणाली भएको लोकतन्त्र अपनाईएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । हरेक चाडपर्वहरु नेपालीहरु बिचको एकता, सदभाव साटने प्रतिकको रुपमा रहेको बताए । मिलेर राणा शाषन फाल्यौं, पञ्चायती फाल्यौं, राजा फाल्यौं, संविधान बनायौं र अब देशमा २ तिहाईको सरकारले देशको समृद्विमा क्रमिक रुपमा अगाडी बढिरहेको भन्दै अब जनताले त्यसको विस्तारै महसुस गर्ने गरि विकास निर्माणका कार्यहरु अगाडी बढिरहेको पौडेलको भनाई छ । अब प्रत्येक पालिका सदरमुकाम सँग कालोपत्रे सडक बनाउन सरकारले गृहकार्य भईरहेको बताए । मध्यपहाडी लोकमार्गको बागलुङ बजार देखि घोडाबाँधे सम्म खण्डमा पटक पटक विभिन्न बाहानामा काम हुन नसकेको र अहिले सरकारले त्यस तर्फ उच्च निगरानी गरिरहेको र काम अनि त्यहि अनुरुप अगाडी बढिरहेको बताए । त्यस्तै गलकोट नगरपालिका र ताराखोला गाउँपालिका हुँदै म्याग्दी जोडने सडक र मल्म पाण्डवखानी, रणसिंहकिटेनी, खुंगा हुँदै बुर्तिबाङ, ढोरपाटन जोडने सडक लाईफ लाईनको रुपमा रहेको भन्दै सरकारले चरणबद्व रुपमा स्तरोन्नति गर्दै कालोपत्रे गर्ने तयारी भईरहेको जानकारी दिए । त्यसले यस क्षेत्रको विकासमा थप टेवा पुग्ने बताए । त्यस्तै गण्डकी प्रदेशका सांसद चन्द्र बुढा मगरले संघियताको सुन्दर पक्ष भनेको आम जनताको पहुँच र अधिकार प्राप्ति भएको बताएका छन । देशमा नयाँ संविधान निर्माण भईसकेको हुँदा अब नयाँ सन्दर्भ र परिवेशमा हामीहरु रहिरहेको र अब संघियताको मोडलमा देशको विकास र समृद्विमा सबै सरकार लागिपरेको बताए । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला ईन्चार्ज बलावती शर्मा, नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरे, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, ताराखोला गाउॅपालिकाका अध्यक्ष प्रकाश घर्ती, नेपाली काॅग्रेस गलकोट नगर सभापति नारायण ध्वज मल्ल र राष्ट्रिय जनमोर्चा गलकोट नगर कमिटी अध्यक्ष टंक केसीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ताहरु, भातृ संगठनका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी नेकपा गलकोट नगर कमिटीका अध्यक्ष ललित श्रीसको अध्यक्षता, नेकपा नगर कार्यालय सदस्य कौशिला घर्तीको स्वागत मन्तव्य र सचिव डम्मर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।

    Advertisement

    शनिबार, कार्तिक ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...