• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

प्युठानका ग्रामिण सडकमा यात्रुलाई सास्ती


  •   शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
  • मधुसुदन पोख्रेल प्युठान। प्यूठान नगरपालिकालाई प्युठानको मुटु भनेर चिनिन्छ। यहाको वजार क्षेत्रमा भएको बिकासे काम हेर्दा लाग्दो हो यश नगरपालिका भित्र पर्ने गाउको बिकास पनि उस्तै छ। तर, ग्रामिण क्षेत्रमा विकासका कार्यहरु हेर्ने हो भने अबस्था टिठ लाग्दो छ। यस्को गतिलो उदाहरण हो यहाँ खनिएका ग्रामिण सडक । ग्रमिण क्षेत्रवाट वजारमा झर्ने मानिसका लागि सडक गतिलो नहुदा यात्रामा समस्या परेको छ । नगरपालिका अन्तर्गत ग्रामिण क्षेत्रका सडक अस्तव्यस्त हुदा यात्रामा समस्या भएको यात्रुहरुको गुनासो छ । प्यूठान नगरपालिकाका दुर्गममा पर्ने वडाहरु माझकोट जुम्रीकाडाका विभिन्न गाउहरुमा सडक संजाल त जोडिएको छ तर ति सडकहरुमा निरन्तर गाडि चल्ने स्थीति छैन । प्यूठान नगरपालिका वडा नम्वर ६ माझकोटमा धेरै ठाउँवाट सडक विस्तार गरिय पनि दिगो रुपमा गाडिचल्ने सडक छैन । टिकुरी हुदै माझकोट,विजुवार टारी हुदै माझकोट,खप्रेङखोला हुदै माझकोट,दम्दती हुदै माझकोट,ढुगेंठाटि हुदै माझकोट र अधेरी हुदै माझकोट सडक संजालले जोडिएता पनि निरन्तर गाडि चल्दैनन । धेरै ठाउँहरु बाट शडक शंजाल ले जोडिए पनि टिकाउ सडक भने कुनै ठाउँमा छैन । शडकमा लगानी धेरै रहे पनी टिकाउसडक कतै नहँुदा यात्रामा समस्या भएको गाडि चालकहरु बताउछन ।
    हिउदमा जनतन जवरजस्त रुममा गाडि चलाए पनि वर्खामा यस्ता सडकहरु वन्द हुन्छन । सडक विस्तार गर्ने क्रममा मापदण्ड विनै नालि विनाको वाटो खन्दा वर्खामा पानिले वाटो विगार्दा सवारी साधन नचलेको देखिन्छ ।
    नगर पालिका भित्रका सडक विस्तारमा सम्वन्धीत निकायले चासो नदिएको सामाजिक अगुवा वताउछन । गाउकमा चल्ने पिकप जिपमा दैनीक ४० देखी ५० जना झुन्डियर यात्रा गरेको देखीन्छ । सडक सागुरो घुम्ती साना र यत्रुको चाप वढी भएकोले यात्रामा कठिनाई भएको गाडि चालक रिख वहादुर सुनारले बताउनु भयो । धेरै ठाउवाट वाटो खन्न भन्दा एक ठाउको वाटो मर्मत गरे यात्रामा सहज हुने सुनारको भनाई छ । वाटोको समस्याले यात्रा जोखिमको भएको सामाजिक अगुवा डोर वहादुर पुन ले बताउनु भयो । उहाले भन्नु भयो “ धेरै ठाउँवाट सडकले त छोएको छ तर कुनै पनि ठाउमा गतिलो वाटो भएन” । नगरपालिका भनेर त घोषणा गरियो तर नगरपालिकाको कुनै मापदण्ड नभएको उहाको भनाई छ । सडक विग्रीएको ठाउमा पिकव जिप त वल्ल वल्ल चल्छ तैपनि गाडिवालाले क्षेमता भन्दा धेरै यात्रु राखेर महगंो भाडा लिने गरेको पुनले वताउनु भयो । कहिले काँहित जिवको छतमा पनि बस्ने ठाउँ हुदैन पुनले भन्नु भयो सडक मर्मत र महगंो भाडादर मा सम्वन्धति निकाएले चासो समेत नदिएको उहाको भनाई छ । सडक मर्ममतको लागि टेन्डर आवाहन गरी काम सुरु गरेको प्यूठान नगरपालिका ६ का वडा अध्यक्ष कमान सिहं पुनले वताउनु भयो । यात्रुको चाप धेरै छ तर प्रतिस प्रर्दा गर्ने गाडिधनी नहुनाले पनि भाडादर महंगो भएको उहाको भनाईछ । यो विषयलाई विभिन्न निकाय संग छलफल गरि सवारी चल्ने वातावरण मिलाउने र भडामा एकरुपता ल्याउने पुनले वताउनु भयो ।

    Advertisement

    शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...