• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ७. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ८. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

विदेशीको सर्त र ऋणको भारी बोकेर संघीयता पाल्न सकिन्नः केसी


  •   बिहिबार, असोज १६, २०७६ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाललाई संघीयतामा लगेर विदेशीको प्रयोगशाला बनाउन खोजिएको बताउनुभएको छ ।बिहीबार बाग्लुङको कुश्मीसेरामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले विदेशीको सर्त र ऋण बोकेर संघीयता पाल्न नेपाली बाध्य नभएको बताउनुभयो ।

    Advertisement

    केसीले कुनै प्रणाली चलाउने नाममा जनतालाई चर्को करको मारमा पार्न नपाइने बताउनुभयो ।‘विदेशबाट ऋण लिएर ७ वटा प्रदेश चलाउन खोजेका छन् । जुन सरकारले प्रदेशको राजधानी काहाँ हो भन्न पनि सकेको छैन, त्यसले कहाँबाट नेपाली जनताको सम्वृद्वि गर्नसक्छ ?’ केसीको प्रश्न थियो, ‘अहिले दशैँ नजिक आएको छ । नेपाली जनतालाई मंहगी बढाईएको छ । तर आफूहरु भने भ्रष्टाचार गरेर थुपारेको रकम कहाँ खर्च गर्ने भन्ने भाको छ।’अध्यक्ष केसीले नेपाल कम्युनिष्ट पार्टी भनेर नाम राखनेहरु विदेशीहरुको गुलामी गर्ने, आफ्ना नातागोतालाई व्यवस्थित पार्ने र सत्तामा बसेर भ्रष्टाचारीहरुको संरक्षण गर्ने काममा लागेको आरोप पनि लगाउनुभयो । ‘जनता जहाँ सुकै जाउन् उनीहरुलाई सेवा सुविधाको नाममा कर थुपारदिने मात्रै काम भइरहेको उहाँको भनाई थियो ।केसीले नेपाली जनताले २००७ साल देखि लोकतन्त्रका लागि लडाईं गरिरहेको उल्लेख गर्दै वास्तविक लोकतन्त्र अझै नआएको बताउनुभयो । ‘जनताले राणा फाले, राजतन्त्र फाले । तर अहिले पनि नेपाली जनताले गास, वास कपासको व्यवस्था पाएका छैनन् । विश्वका कैयौँ देशहरु विज्ञान र प्रविधिको विकास गरेर साधन स्रोतमा आत्मनिर्भ भएका छन् ।तर, हमम्रो देशमा भएका कलकारखाना समेत बन्द गराई दिएका छन् ।’ केसीले भन्नुभयो, ‘नेपालमा कलकारखाना भयो भने विदेशीहरुले आफ्ना सामन हाम्रो देशमा बेच्न पउदैनन् । हाम्रो देश आत्मनिर्भर भएर जान्छ । त्यसकारण विदेशीको चाहना अनुसार नेपाललाई आत्मनिर्भर हुन दिइएको छैन ।’कृषि प्रधान देश नेपालमा यो वर्षमा मात्र ३२ अर्ब १४ करोडको खाद्यान्न आयत भएको प्रशंग उल्लेख गर्दै उहाँले तराईका खेती योग्य जमिनलाई डुबानमा पारिरहँदा समेत सरकार चुप लागेर बसेको बताउनुभयो । केसील भन्नुभयो, ‘नेपालमा चिनी उद्योग छ । तर उखु खेती गर्ने किसानले मुल्य पाउदैनन् । सरकारले भारतबाट चिनी ल्याउँछ । नेपालमै प्रसस्त मात्रामा रोजगारीको सम्भावना हुँदाहुँदै युवाहरु विदेशीन वाध्य भएका छन् । यो सबै सरकारको दुर्दसाको कारण हो ।’सम्बोधनकै क्रममा अध्यक्ष केसीले २०२१ सालमा बाग्लुङमा कम्युनिष्ट पार्टी स्थापना गरेको प्रशंग पनि स्मरण गर्नुभयो । पार्टी स्थापना र कठिन राजनीतिक संघर्ष उल्लेख गर्दै उहाँले देश र जनताको लागि निस्वार्थ ढंगले लागेको पार्टीका नेता कार्यकर्ताहरु उत्साहका साथ एकजुट भएर पार्टी निर्माणमा लाग्न आह्वान पनि गर्नुभयो ।कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं प्रवक्ता सांसद दुर्गा पौडेलले नेपालमा खुकुलो रुपमा वितरण भइरहेको नागरितालाई रोक्नुपर्ने बताउनुभयो।

    बिहिबार, असोज १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...