• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ३. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ४. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ५. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ८. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ९. रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

  • १०. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

‘गण्डगी प्रदेश सरकार महिला मैत्री कार्यक्रममा केन्द्रित छ’: सांसद रोका ।


  •   बिहिबार, भदौ १२, २०७६ मा प्रकाशित
  • बागलुङ ।गण्डकी प्रदेशका सांसद दिलमाया रोका दिपाले महिलाको मौलिक हक अधिकारको निम्ति गण्डकी प्रदेश सरकारले महिला मैत्री कार्यक्रमहरु अगाडी बढाईरहेको बताउनु भएको छ । सामाजिक संस्था घुम्टे युवा परिवार र महिला जागरण केन्द्र गलकोट नगरपालिका ७ मल्मले आयोजना गरेको तीज कार्यक्रमलाई सम्वोधन गर्दै सांसद रोकाले यस्तो बताउनु भएको हो । तीज पर्व र मौलिक कला संस्कृति र परम्परा जोगाउन सम्पुर्ण दिदीबहिनीहरु एकजुट हुनुपर्ने सांसद रोकाले धारणा राख्नु भयो । पहिलेको तुलनामा महिला दिदीबहिनीहरुको सामाजिक क्षेत्रमा सहभागिता बढदै गईरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । घुम्टे युवा परिवारले महिला दिदीबहिनीहरुलाई लक्षित गरि यस्ता कार्यक्रम गरिनुले माईतीको झल्को समेत मेटेको उल्लेख गर्नुभयो । सो अवसरमा जिल्ला समन्वय समिति बागलुङका सदस्य रुपा विश्वकर्मा, गलकोट नगरपालिका नगर कार्यपालिका सदस्य कमला ढकाल, गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य मिना दर्जी, प्रगतिशिल महिला समुह गलकोट नगरपालिका ५ का पुर्व अध्यक्ष विष्णु कॅडेलले शुभकामना मन्तव्य राख्नु भएको थियो । तीज कार्यक्रममा लामो समय सामाजिक क्षेत्रमा योगदान पुर्याउनु भएका महिला समाजसेवीहरु तिल कुमारी थापा, चन्द्रा कुमारी थापा, राधिका गौतम, चित्र कुमारी दर्जी र कमला केसीलाई सम्मान गरिएको थियो । तीज कार्यक्रममा गलकोट नगरपालिका भित्रका ११ वटै वडाका महिला जनप्रतिनिधीहरु, महिला सञ्जालका प्रतिनिधीहरु, महिला जागरण केन्द्रका प्रतिनिधीहरु, महिला दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । महिला दिदीबहिनीहरुले वर्ष भरिका आफना मनका पिडा वेदनाहरु तीज गीत र नृत्य मार्फत पोखेका थिए । आजकल तीजमा धेरै मेला महोत्सवहरु आयोजना गरिए पनि प्राय प्रतियोगितात्मक कार्यक्रमहरु बढि हुने गर्दछन । पहिले पहिले जस्तो दिदीबहिनीहरु तीजमा जम्मा भएर नाचगान गाउने प्रचलन हराउदै गर्दा घुम्टे युवा परिवार र महिला जागरण केन्द्र मल्मको यो कार्यक्रमले नारीहरुको सम्मानमा महत्वपुर्ण भुमिका खेलेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । वडा नं ७ भित्रका महिला समुहहरुको सकृय सहभागितामा तीज कार्यक्रम अन्तर्गत खुल्ला नाचगान गरि तीजलाई हर्षोल्लासमय वातावरणमा मनाएका हुन । महिला दिदीबहिनीहरुलाई दर खुवाउन र कार्यक्रम सञ्चालनको लागि सामाजिक संस्था घुम्टे युवा परिवारले सम्पुर्ण व्यवस्थापन मिलाएको थियो । तीज कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखा सह-आयोजकको रुपमा रहेको थियो । शाखाले नेपालमा हुने विभिन्न सामाजिक कृयाकलापहरु, कार्यक्रमहरु र स्थानियको सुख दुखमा सहयात्री बन्दै आईरहेको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले जानकारी दिनुभयो ।

    Advertisement

    बिहिबार, भदौ १२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी
    श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा
    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य
    लुम्बिनी रास्वपा सभापतिमा सहमतिमै टुंगियो नेतृत्व चयन

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    • ३.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ४.
      नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    • ५.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • २.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • ३.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ४.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ५.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ६.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ७.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ८.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...