• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ५. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ६. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

सरकारले आफनो खाल्डो आफै खन्दै ः नेता थापा


  •   आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी कपिलवस्तु । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले आफनो खाल्डो आफै खनिरहेको वताउनुभएको छ । नेपाली काग्रेस कपिलवस्तुले जिल्लाको शिवराज नगरपालिक चनईमा आयोजना गरेको सभालाई संवोधन गर्दै नेता थापाले सरकारले गल्ती गर्दै अगाडी वढेकाले कांग्रेसले सरकारको विरोध गर्न जरुरी नभएको वताउनुभएको छ । आफनै खाल्डोमा आफै पुरिन लागेको सरकारलाई राम राम वाहेक अरु केहि भन्न नसकीने उहाको भनाई रहेको छ । कांग्रेसले प्रतिपक्षमा वसेर सरकारको राम्रो कामलाई सहयोग गर्न तयार भएपनि सकारले नागरिकको पक्षमा एउटा पनि काम गर्न नसकेको आरोप लगाउनुभएको छ । विकास निर्माण र विभिन्न कानुन निर्माण गर्ने प्रक्रियामा सरकारलाई सुझाव सल्लाहा सहितको सहयोग गर्न प्रतिपक्ष तयार रहेपनि सरकाले प्रतिपक्षको सुझावको लिन नचाहेकाले त्यस्तो सरकारलाई सुझाव दिन्छु भन्दै आफुहरु अगाडी नवढने वताउनुभएको छ । नेता थापाले सरकार गठन भएको डेढ वर्ष सम्म पनि सरकारले जनताको पक्षमा आश्वासन दिए अनुसारको काम गर्न नसकेकाले नागरिकमा निरासा छाएको वताउनुभएको हो । उहाले सरकार प्रति नागरिक असन्तुष्ट छन भनेर काग्रेस खुशि हुनु भन्दा पनि नागरिकहरु लाम्मो सघर्षवाट स्थापति गरेको व्यवस्था प्रति निरासा हुन्छन की भन्ने चिन्ता गर्ने वेला आएको वताउनुभएको छ । सरकारले विभिन्न वाहानामा जनतालाई आन्दोलन गर्न वाध्य वनाएकाले नागरिकहरु असन्तुष्ट भएको उहाको धारणा रहेको छ । मुलुकमा प्रत्येक वर्ष ५ लाख नंया रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्ने आवश्यकता रहेपनि सरकारले रोजगारको अवसरहरु निर्माण गर्न नसक्दा मुलुकवाट युवाहरु वाहिरीने क्रम नरोकिएको वताउनुभएको छ । स्वदेश तथा विदेशी लगानीकर्तालाई प्रोत्साहान गरी नंया उधोग धन्दा स्थापना गरी रोजगारीका अवसरहरु वढाउनुको विकल्प नभएको वताउनुभएको छ । कार्यक्रममा नेपाली काग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले कांग्रेसले कसैलाई तोडने भन्दा पनि जोडने तर्फ अग्रसर हुनुपर्ने वताउनुभएको छ । स्थानीय तहका प्रतिनिधिले पनि जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने वताउनुभएको हो । यस्तै प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनौडीयाले विकास निर्माणको कार्यमा सरकारले पार्टि निकटका ठेकेदारलाई मात्र स्थान दिएको वताउनुभएको छ । दिगो रोजगारीका अवसर सिर्जना गर्नुको साटो प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा सडकमा झाडु लगाएर अर्वौ रकम सखाप पारेको आरोप लगाउनुभएको छ । कार्यक्रमलाई काग्रेस युवा नेता अजय थापा , जिल्ला सदस्य हुमाकान्त खनाल जिल्ला सभापति सुरेन्द्रराज आर्चाय लगाएतले संवोधन गरेका थिए । कार्यक्रमको संचालन जिल्ला सचिव प्रेम वहादुर रायमाझीले गर्नुभएको थियो ।विभिन्न पार्टि परित्याग गरी करिव १२ सय जना नेपाली काग्रेसमा प्रवेश गरेको नेपाली काग्रेसका जिल्ला सचिव प्रेमवहादुर रायमाझीले वताउनुभएको छ । राप्रपावाट देवराज भारती र केशरी प्रसाद जयसवाल ,नेकपावाट रामचन्द्र अधिकारी, सुनिल केवट, विजयसिंह चौधरी तथा विवेकशिल साझा पार्टिका जिल्ला संयोजक विष्णुप्रसाद पराजुलीको नेतृत्वमा करिव १२ सय जना नेपाली काँगेसमा प्रवेश गरेका थिए ।

    Advertisement

    आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली
    संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation