• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

स्याउलीबाङ्गले कहिले फेर्ला विकासको काँचुली?


  •   शनिबार, असार २१, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान। जिल्लाको दुर्गम गाँउ स्यालीबाङ्गले विकासको काँचुली फेर्न सकेको छैन् । व्यापारीक एंव नौबहिनी गाउँपालिकाको केन्द्र बहानेबाट मात्र २० किलोमिटरको दुरीमा पर्ने उक्त गाँउमा हालसम्म मोटरबाटो पुग्न सकेको छैन् । भौगोलिक विकटताका कारण हालसम्म मोटरबाटो पुग्न नसक्दा स्थानियको वर्षौ देखिको मोटरगाडीमा चढरे आफ्नो गाँउ पुग्ने सपना अधुरै भएको हो । गाँउमा विद्युतसेवा नभएपछि विकसित प्रविधिको आत्मसात गर्न नपाउँदा उनिहरु सुचना तथा संचार सेवा लिनबाट समेत बञ्चित् छन् साथै खानेपानीको सहज उपलब्धता नहुनु, प्रभावकारी स्वास्थ्य सेवाबाट विमुख हुनु, सहज रुपमा शिक्षाको प्रत्याभुती महशुस गर्न नपाउनु स्याउलीबाङ्ग बासीहरुको वर्षौ देखिको नियती नै बन्न पुगेको छ । गाउँमा संचालित ८ किलोवाटको खारखोला लघुजलविद्युत, १८ किलोवाटको सरिमा लघुजलविद्युत र १६ किलोवाट क्षमताको पँधेराखोला लुघुजलविद्युतले आशिंक घरपरिवारलाई सामान्य रुपमा साझविहान बत्ती बाल्न मात्र सहयोग पु¥याएको छ ।नौबहिनी गाँउपालिका वडा नंं. १ मा पर्ने स्याउलीबाङ्गमा अर्खा–रजवारा झाक्रीढुङ्गा–खारखोला हुँदै ठूलो गाँउ स्यालीबाङ्गमा मोटरबाटो पुगेपनि उक्त सडकसंजाल सिंगो गाँउलाई पायक पर्दैन । केवल मालसामान र भौतिक पूर्वाधारका सामान ढुवानीको लागि मात्र उक्त ग्रामीण सडक प्रयोग गरिँदै आएको छ । ‘बाटोको दुरी अत्यन्तै लामो र घुमाउरो छ ।’ ढुङ्गागाडे बासथलाका स्थानिय गोविन्द बहादुर वि.क.ले भने, ‘१४ घण्टा लाग्छ पुग्न ।’ बहानेबाट ६÷७ घण्टामै गाँउ पुग्न सकिने वि.क.को भनाई छ । ढुवानीका लागि ट्रयाक्टर र बोलेरो गाँउ पुग्ने गरेको स्थानिय बताउँछन् ।
    बहानेबाट कुर्तिबाङ्ग खोलासम्म ट्र«याक खुलेको नौबहिनी–१ का वडा अध्यक्ष शेर बहादुर सेनले बताए । बहाने–कुर्तिबाङ्गको दुरी १३ कि.मि रहेको छ । स्याउलीबाङ्ग सम्म पुग्न वाँकी रहेको ७ कि.मि मोटरबाटो खन्न वहुवर्षिय योजना अन्तर्गत सडक खन्ने काम अघि बढीरहेको सेन बताउँछन् । ‘कडा चट्टान हुनु हाम्रो लागि प्रमुख चुनौती बनेको छ ।’ वडा अध्यक्ष सेनले भने, ‘ठूलो बजेटको आवस्यकता पर्दछ ।’ आगामी २ वर्ष भित्र मोटरबाटो गाँउसम्म पु¥याउने लक्ष्य लिईएको उनी बताउँछन् । बहानेबाट स्याउलीबाङ्ग मोटरबाटो जोडिए ५० प्रतिशत ढुवानी खर्च घट्ने स्थानियको भनाई छ । सडकसंजालले स्यालीबाङ्गलाई छुन नसक्दा ६ सय ६४ घरधुरीका करिब ३ हजार ५ सय जनता प्रत्यक्ष रुपमा प्रभावित हुँदै आएका छन् । स्याउलीबाङ्गमा आलु, गहुँ, मकै र कोदोको राम्रो उत्पादन हुने गर्दछ ।

    Advertisement

    शनिबार, असार २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    भर्खरै

    • १.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ७.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ८.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation