• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

झिमरुक बासी भन्छन्, ‘खोला बढ्दा रातभर निद्रा लाग्दैन’


  •   सोमबार, असार ०९, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान । “जब आकाशमा कालो बादल मदारिन थाल्छ, तब मन ढक्क फुल्छ, जब पानी पर्न थाल्छ, अनि मन त्रासले भरिन्छ”, प्युठान नगरपालिका १० बड्डाडाकाकि बिस्नी नेपालीले खोलाले बस्ती नै बगाउँछ की भन्ने त्रास उत्पन्न हुने बताउनुभयो। ‘वर्षैपिच्छे खोलाले खेत कटान गर्दा बाढी बस्तीमा तेर्सीन थालेको छ’’ उहाले भन्नुभयो ।’खोला बढेर सुसाउँदा निद्रा नै लाग्दैन्’, ‘ दिनमा त घरका झिटीझाम्टा लिएर भागाभाग हुन्छ’। नदी नियन्त्रणका लागि सरोकारवाला निकायले सहि कदम नचाल्दा सर्वसाधारणले त्रासमा दैनिकी बिताउनु परेको उहाले गुनासो गर्नुभयो।नदी नियन्त्रण प्रभावकारी नहुँदा झिमरुक खोला किनारका बस्ती बाढीको उच्च जोखिममा परेका छन् । बर्सेनि खोलाले खेतीयोग्य जमिन कटान गर्दा झिमरुकको बाढी बस्तीमा पस्न लागेको हो। दम्तीदेखि बाग्दुला क्षेत्रमा पर्ने घर बाढिको जोखिममा रहेको स्थानीयले बताए। प्रत्येक वर्ष प्युठानका गौमुखी , झिमरुक, नौबहिनी गाउँपालिका र प्युठान नगरपालिकाका झण्डै ५ हजार घरधुरीका नागरिक बाढी बाढी पहिरोको जोखिममा पर्छन। खेतको माटो मलिलो भएकाले खोलाले सजिलैसँग कटान गरिरहेकाले खतरा बढ्दै गएको छ।गत बर्षको श्रावण देखि हाल सम्म बाढी र डुबानमा परी झिमरुकमा ६ पुरुष र ३ जना महिला गरि नौ जनाको मृत्यु भएको तथ्याकँ छ। प्रशासनले गएको आर्थिक वर्षमा बाढी प्रभावितलाई रु १७ लाख २१ हजार नगद, खाद्यान्न, लत्ताकपडा, त्रिपाल र भाँडावर्तन उपलव्ध गराएको छ ।प्युठानका प्रमुख जिल्ला अधिकारी बद्री नाथ गैरेले वर्षायाममा हुन सक्ने डुबान एवं कटानलाई लक्षित गरेर बाँध निर्माण गर्नुका साथै उद्धारका लागि तयारी गरिएको जानकारी दिनुभयो। ‘झिमरुक पस्न सक्ने ठाउँहरूमा बाँध भर्न लगाइसकिएको छ,’ उहाले भन्नुभयो, ‘अन्य स्थानमा समेत बाढीबाट हुन सक्ने क्षति कम गर्न धेरै कामहरू भएका छन्।अर्खा ,रजबारामा वर्षा मापन यन्त्र जडान ,बिजुवारमा पानीको बहाब नाप्ने यन्त्र राखिने छ। त्यस्तै उद्धारका लागि नेपाल प्रहरीसहितका तीनवटै सुरक्षा निकायलाई हाइअलर्ट अवस्थामा राखिएको गैरेले बताउनुभयो। प्युठान नगरपालिका उपमेयर शान्ता आचार्यले झिमरुक माडी परियोजना अनुसार संघ ,जल उत्पन्न र प्रदेशसरकार समक्ष नदि नियन्त्रणका लागि आवास्यक रकम माग गरिएको बताउनुभयो । नदि नियन्त्रणका लागि गत बर्ष नगरपालिकाले एक करोड बिनियोजन गरिएको जानकारी समेत गराउनुभयो।

    Advertisement

    सोमबार, असार ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...