• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

मेस्सीकाे तनावपूर्व जन्मदिन


  •   आइतबार, असार ०८, २०७६ मा प्रकाशित
  • काठमाडौं । जन्मदिनको एक दिन अगाडि अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी राष्ट्रको ऐतिहासिक जिम्मेवारीका कारण तनाव परेका छन् उनलाई यतिवेला आफ्नै इतिहासले थिचिरहेकाे छ। सोमबार अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी ३२ वर्ष पुग्दैछन्। तर जन्मदिन जस्तो उल्लासमय क्षणमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई आफ्नो राष्ट्रिय टोलीको ‘कोपा अमेरिका सपना’ जोगाउने ठूलो जिम्मेवारी छ।अमेरिकामा फितलो प्रदर्शनका कारण उनको टोली अहिले ‘गर या मर’को स्थितीमा पुगेको छ।आइतबार राति कोपा अमेरिकामा अर्जेन्टिना र कतारबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार आजराति पौने १ बजे सुरुहुनेछ। आजको खेल अर्जेन्टिना र कतार दुवैका लागि क्वाटर फाइनल प्रवेशको निर्णायक खेल हो। खेल हारे यसपटक पनि कोपा अमेरिका साथै अन्तर्राष्ट्रिय उपाधि जित्ने मेस्सीको लक्ष्य अधुरो हुनेछ। समूह बीमा आज अर्जेन्टिना र कतारसँगै कोलम्बिया र पाराग्वेबीच प्रतिस्पर्धा हुँदैछ।आजको खेलमा अर्जेन्टिनाले कतारलाई जितेर अर्को खेलमा कोलम्बियाले पाराग्वेलाई पराजित गरे। अर्जेन्टिना समूह बीको उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्नेछ। तर अर्जेन्टिनाले जितेर पनि उता पाराग्वेले कोलम्बियालाई हराए अर्जेन्टिनाले क्वाटरफाइनल चरणमा पुग्नका लागि अन्य समूहमा हुने खेलको भर पर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा अर्जेन्टिना समूह बीमा ४ अंकसहित तेस्रो स्थानमा रहेको हुनेछ।त्यसैले आजको खेल जिते अर्जेन्टिना आगामी चरणमा जाने संभावना छ। तर पराजित भए भने अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने छ। अर्जेन्टिनासँगको खेल अगाडि कतारका प्रशिक्षकले चेतावनीपूर्ण भाषामा आफ्नो टोली मेस्सीसँग फोटो खिचाउन नआएको बताइसकेका छन्।

    Advertisement

    आइतबार, असार ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित
    ४१ वर्षको उमेरमा पनि रोनाल्डोको कीर्तिमान यात्रा जारी

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ३.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ६.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ७.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • ८.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation