• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रोल्पाका स्थानीय तहले कति बजेट पाए


  •   मङ्गलबार, जेठ २१, २०७६ मा प्रकाशित
  • रोल्पा । सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि स्थानीय तहलाई वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा बजेट विनियोजन गरेको छ ।एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पाका स्थानीय तहहरुले ८७ करोड ५० लाख वित्तीय समानीकरण अनुदान प्राप्त गरेका छन् भने १ अर्ब ३७ करोड १२ लाख सशर्त अनुदान गरी २ अर्ब २४ करोड ६२ लाख बजेष्ट पाएका छन् । जस मध्ये रोल्पा नगरपालिकाले वित्तीय समानीकरण तर्फ ११ करोड ५१ लाख र २१ करोड १९ लाख सशर्त गरी ३२ करोड ७० लाख बजेट प्राप्त गरेको छ ।अन्य नौ गाउँपालिकाहरुले ७५ करोड ९९ लाख वित्तीय समानीकरण तर्फ र १ अर्ब १५ करोड सशर्त अनुदान गरी १ अर्ब ९१ करोड ९२ लाख बजेट प्राप्त गरेका छन् । रोल्पाका कुनै पनि स्थानीय तहले समपूरक र विशेष अनुदान प्राप्त गरेका छैनन् ।बजेट विनियोजिन गरिएका रोल्पाका अन्य नौ गाउँपालिकाहरुमा त्रिवेणी गाउँपालिकाले वित्तीय समानीकरण तर्फ ९ करोड १७ लाख र सशर्त अनुदान १४ करोड ४७ लाख गरी जम्मा २३ करोड ६४ लाख, थवाङ गाउँपालिका वित्तीय समानीकरण तर्फ ६ करोड ८६ लाख र सशर्त अनुदान ९ करोड ७३ लाख गरी जम्मा १६ करोड ५९ लाख, परिवर्तन गाउँपालिकाले वित्तीय समानीकरण ८ करोड ४५ लाख र सशर्त अनुदान १४ करोड ४० लाख गरी २२ करोड ८५ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै माडी गाउँपालिकाले ७ करोड ६२ लाख वित्तीय समानीकरण अनुदान, ११ करोड ११ लाख सशर्त अनुदान गरी कूल बजेट १८ करोड ७३ लाख, रुन्टीगढी गाउँपालिकाले वित्तीय समानीकरण तर्फ ९ करोड ८३ लाख र १५ करोड ९० लाख सशर्त अनुदान गरी २५ करोड ७३ लाख, लुङ्ग्री गाउँपालिकाको ८ करोड ७५ लाख वित्तीय समानीकरण अनुदान र ११ करोड ६१ लाख सशर्त अनुदान गरी कूल जम्मा २० करोड ३६ लाख, गंगादेव गाउँपालिकाले वित्तीय समानीकरण र सशर्त अनुदान क्रमशः ८ करोड ३२ लाख र ११ करोड ६० लाख गरी १९ करोड ९२ लाख र सुनछहरी गाउँपालिकाले वित्तीय समानीकरण अनुदान ७ करोड ७ लाख, सशर्त अनुदान ९ करोड ५७ लाख गरी कूल १६ करोड ६४ लाख प्राप्त गरेको छ ।यसरी हेर्दा रोल्पाका स्थानीय तहहरुमध्ये रोल्पा नगरपालिकाले सबैभन्दा बढी ३२ करोड ७० लाख र सबैभन्दा कम थवाङ गाउँपालिकाले १६ करोड ५९ लाख बजेट प्राप्त गरेको छ । वित्तीय समानीकरण तर्फ सबैभन्दा बढी रोल्पा नगरपालिकाले ११ करोड ५१ लाख र सबैभन्दा कम थबाङ गाउँपालिकाले ६ करोड ४६ लाख बजेट पाएका छन् भने सशर्त अनुदान तर्फ पनि रोल्पा नगरपालिकाले सबैभन्दा बढी २१ करोड १९ लाख र सबैभन्दा कम सुनछहरी गाउँपालिकाले ९ करोड ५७ लाख पाप्त गरिएको छ ।

    Advertisement

    मङ्गलबार, जेठ २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...