• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिद्वारा अन्तरक्रिया कार्यक्रम ।


  •   आइतबार, जेठ १९, २०७६ मा प्रकाशित
  • जीवन न्यौपान, नवलपरासी । सुनवल नगरपालिका वडा नं १२ मा स्थानिय तहको निर्वाचनमा नेपाल कांगे्रसबाट निर्बाचित जनप्रतिनिधिहरुले शनिबार भुमहीमा कांगे्रसका शुभेच्क्षुकहरुसँग अन्तरक्रिया कार्यक्रम गरेका छन् । चालु आर्थिक वर्ष २०७५÷७६ को योजनाको समिक्षा तथा आगामि आ.व. २०७६÷७७ को योजना छनौटका लािग सुझाव संकलनका लागि सो अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।सुनवल नगरपालिकाको यस वडामा आ.व.मा झन्डै ५ करोड रुपैँया भन्दा बढि रकम बराबरको बिकास आयोजनाहरु कार्यान्वयन प्रक्रियामा रहेको जसअन्र्तगत नगरपालिकाको तर्फबाट ३ करोड ५० लाख रुपैँया, प्रदेश सरकार मार्फत २ करोड ६ लाख रुपैँया र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत २० लाख रुपैँया बराबरको बजेट बिनियोजित भएको वडाध्यक्ष यमलाल पाण्डेले जानकारी गराए । नगरप्रमुख भिमबहादुर थापा क्षेत्रिको प्रमुख आतिथ्यतामा संचालित उक्त अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले स्थानिय स्तरमा भएका बिकास निमार्णका कार्यहरुमा स्थानियहरुको उल्लेखनिय सहभागिता र सक्रियता गराउपर्नेमा जोड दिदै अझैपनि वडा भित्र बिधुतिय समस्या, बाटो निर्माण तथा ढल व्यवस्थापन , सडक बत्ति बिस्तार, खानेपानिको सहज आपुर्ति जस्ता बिकास कार्यहरुलाई आगामि बर्षको योजनामा प्राथमिकता दिन वडाध्यक्ष तथा नगरप्रमुख समक्ष सुझाएका छन् ।कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख थापाले स्थानिय स्तरमा भएका समस्याहरुलाई छिटोभन्दा छिटो न्युनिकरण गर्दै देशकै नमुना नगरीको रुपमा नगरलाई बिकास गर्ने योजनामा आफुहरु अग्रसर रहेको वताए ।साथै कतिपय बिकास निर्माणका कार्यहरु गर्ने लक्ष्य हुँदा–हुँदैपनि नितिगत तथा प्रक्रियागत समस्याहरुले प्रभाव पारेको वताउँदै नगरपालिकामा अझैपनि प्रयाप्त कर्मचारीहरुको अभावमा कतिपय कार्यहरु सम्पादनमा ढिलासुस्ति आउने गरेको उनले स्विकार गरे ।

    Advertisement

    आइतबार, जेठ १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...