• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

कृष्णनगरलाई ठुलाबडाले बदनाम गर्न खोजेः शाह


  •   बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु ।कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका केही ठुला बडाले नगरपालिकालाई बदनाम गर्न खोजेको आरोप लगाउनु भएको छ । केही दिन पहिले विभिन्न सञ्चार माध्यममा नगरपालिका र कर्मचारी प्रती आएको समाचारको खण्डन गर्दे नगर प्रमुख शाहले ठुलोबडाले नकारात्मक प्रचार गरेको बताउनु भयो ।कृष्णनगर नगरपालिकामा पत्रकार सम्मेलन गर्दै शाहले यस क्षेत्रका केही ठुलाबाडाले केही अनलाइनमा भ्रामक समाचार लेख्न लगाई नगरपालिकामा प्रापोगण्डा मच्चाउन खोजेको आरोप लगाउनु भयो ।विभिन्न वहानमा आफु र नगरपालिकाका कर्मचारीहरुलाई लक्षित गरी गलत समाचार प्रकाशन हुदै आएकोले सत्य तथ्य पत्ता लगाउन समिति बनाई अनुुसान्धन थल्ने नगर प्रमुख शाहको भनाई रहेको छ । त्यस्तै कृष्णनगर नगरपालिकाका प्रशासन शाखा प्रमुख शाकिर अहमद शाहले आफुलाई भारतीय नागरिक भनेर आएको समाचारको खण्डन गर्नु भएको छ । केही व्यक्तीले भारतमा गई मेरो फोटो भारतको निर्वाचन नामावलीमा नाम दर्ता गरी बदनाम गर्न खोजेको बताउनु भयो । भारतको भोटलिष्टमा मेरो नाम लेखाउने व्यक्ती नेपालकै केही ठुलाबडा रहेको उहाले आरोप भयो । शाकिर शाहले भारतको निर्वाचन आयोगमा लेखाइएको नाम हटाउनका लागि पत्र पठाइ सकेको बताउनु भयो । कृष्णनगर नगरपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ । नगर प्रमुख रजत प्रताप शाहद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । भारतीय लोकसभा निर्वाचनको दिन शाखा प्रमुख शाकिर अहमद शाह कार्यालयमै हाजिर भई दिनभरी काम गरेको भन्दै त्यस्को प्रमाण स्वरुप सिसिटीभि क्यामराको फुटेज रहेको उल्लेख गरिएको छ । नगर प्रमुख शाहले भ्रामक समाचारको पछी नलग्न अनुरोध गर्नु भएको छ ।यदपी नगर प्रमुख शाह र प्रशासन शाखा प्रमुख शाहले ठुलाबडा भन्नेको नाम भने खुलाउन चहानु भएन ।

    Advertisement

    बिहिबार, जेठ १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation