• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

कारागार भित्रै कमाई


  •   मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कारागारभित्रै कसरी कमाउन सकिन्छ ? धेरैलाई अचम्म लाग्न सक्छ । तर, सीपको सदुपयोग भयो भने कारागारभित्र पनि राम्रै आम्दानी गर्न सकिन्छ ।जिल्ला कारागार गुल्मी बाहिरबाट हेर्दा कारागार जस्तै छ । भित्र पुगेपछि अनुशासित र पौरखीहरुको बेग्लै संसार देखिन्छ । ६९ जना कैदीबन्दी कसैको हात पनि खाली हुँदैन ।गुल्मी कारागार भित्रको दृश्य कुनै ठूलो उद्योग, कारखाना जस्तै छ । कारागारभित्र रहेका कैदीबन्दीहरु कसैले बाँस चिर्दै हुन्छन्, कसैले मुढा बुन्दै, कसैलाई ढाका बुनाइको काम भ्याइननभ्याइ छ ।जिल्ला कारागार गुल्मीका प्रमुख अजुर्न थापाका अनुसार एउटी बालिका बाहेक ६९ जना सबैले रोजगार पाएका छन् । महिनामा १ हजारसम्म मुढा र २ सयवटा टुक्रासम्म ढाका उत्पादन हुने गरेको प्रमुख थापाले बताए । कैदीबन्दीले प्रतिब्यक्ति महिनामा १० हजारसम्म कमाउने गरेको उनले जानकारी दिए । कारागारलाई कारागारभन्दा पनि सुधार गृहको रुपमा विकास गर्न रंग(रोगन र सबै कोठा उज्यालो बनाउने गरी मर्मत गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।गुल्मी कारागार परम्परागत शैलीमा बनेकोले यसलाई सामान्य मर्मतले भए पनि काम गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ छ । २५ जनाको क्षमता भएपनि यहाँ तेब्बर बढी कैदीबन्दी बस्दै आएका छन् । प्रजिअ पौडेलले कैदीबन्दीलाई बन्दी जीवनभन्दा पनि सुधार हुँने अवसर दिनको लागि बिभिन्न संघसंस्थाबाट तालिमहरु दिएर सामग्रीहरु उत्पादन गर्दै आएको बताए । कारागार गुल्मीमा उत्पादिन मुडाहरु जिल्लामा र जिल्ला बाहिर परिचित मानिन्छ । कैदी बन्दीहरुलाई बिभिन्न तालिमहरु दिएर सपि मुलक सिक्ने ठाउँ बनाउने प्रयास गरिएको छ ।कैदीबन्दीले समाजमा जाँदा सकरात्मक सोचको विकासा गर्न मनोविज्ञान सम्बन्धी तालिम तालिम दिइएको थियो । कारागारभित्र रहेका ४ जना महिलाहरुलाई सुइटर बुनाइ सम्वन्धि ग्रेडिङ्ग तालिम दिन सुरु भएको ।बन्दी जीवनबाट मुक्त हुनेबेला भएका २६ जनालाई एक महिने हाउस वायरिङ्ग तालिम पनि दिइएको छ । गुल्मी कारागारबाट उत्पादन हुने बिभिन्न बस्तुहरु बिक्री गरेर ४० लाख बढीको कारोबार हुने गरेको छ ।कारागारभित्र गरिएको बिभिन्न तालिमहरुले उनीहरुमा सकरात्मक सोचको विकाससँगै जिविकोपार्जनमा पनि टेवा पुगेको कारागार प्रमुख थापाले बताए ।

    Advertisement

    मङ्गलबार, जेठ १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...