• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

प्युठानमा ब्याक्तिगत चिठिपत्र घटे,सरकारी बढे।


  •   सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। एक समय थियो । सूचना आदानप्रदानको एक मात्र विकल्प थियो हुलाक । घर देखि टाढां रहेका आफन्तको खबर त्यही हुलाकीले बोकेर ल्याउने चिठीमा हुन्थ्यो । महिनौँ दिन लागेर पुग्ने त्यही हुलाकीलाई कुर्थे मानिसहरू । तर समय बदलियो ।अधिकांशको हातहातमा मोबाइल र इन्टरनेट पुगेको छ । यसैबाट छिनमै संसारको खबर थाहा पाउन सकिन्छ ।तर त्यही हुलाक विज्ञान प्रविधि परिमार्जन हुन नसक्दा अहिले काम विहीन जस्तै बनेको छ । केही सरकारी र औपचारिक चिठीपत्र बाहेक हुलाकमा पहिले जस्तो व्यक्तिगत चिठीपत्र आउदैन्न। केन्द्र देखि गाउँसम्मै सञ्जाल रहेको हुलाक सेवा समयानुकूल परिवर्तन हुन नसक्दा सङ्कटमा परेको छ । इमेल इन्टरनेट र मोबाइल घरघरमा पुगे तर गाउँ घरमै रहेका हुलाक कार्यालयमा प्रविधि पुगेन वा प्रविधियुक्त सेवा प्रदान गर्न सकेन । समयानुसार काम गर्न नसक्दा हुलाकका कर्मचारी पनि काम विहीन जस्तै बनेका छन् ।जिल्ला हुलाक कार्यालय प्युठानका निमित्त प्रमुख पिताम्बर भण्डारीका अनुसार हिजोआज कार्यालयमा ब्याक्तिगत चिठिपत्र त्यति आउदैन्न।सरकारी चिठिपत्रले हुलाकको साख बचाईदिएको छ। प्युठानमा एक जिल्ला हुलाक १० वटा इलाका र ३८ वटा हुलाक छ्न।तीनमा १ सय १७ जना कर्मचारीको दरबन्दी छ। त्यसमध्ये २७ जना हुलाकी १३ जना हल्कारा छन अन्य विभिन्न काजमा ब्यबस्थापन गरिएको छ ।उनका अनुसार व्यक्तिगत चिठी पत्र ५ प्रतिशत भन्दा कम आउँछन् । तर सरकारी चिठी पत्र आउने जाने क्रम भने बढेको छ । हप्तामा रजिस्टरी,सादा र रफु गरि २ सय सरकारी चिठिपत्र आउने उनले बताए। ‘कामै नहुने भन्ने चाहिँ छैन तर कर्मचारीलाई पुग्ने काम अहिले छैन ।’ निमित्त प्रमुख भण्डारी भन्छन।” प्युठानबाट चिठिपत्र पुर्ब पश्चिमको लागि घोराही, अर्घाखाँचीको लागि गुल्मी पठाईन्छ। भण्डारीका अनुसार ब्याक्तिगत चिठी पत्र आउदैन्न बिदेशी प्रोजेक्टका ,भारतबाट पुराना पेन्सनरको चिठिपत्र मात्र आउँछ,गत बर्ष सम्म जिल्ला हुलाकबाट बैंक सेवा सन्चालनमा थियो , यसबाट पुराना बहालवाला कर्माचारिलाई बचत गरि कर्जा लगानी गरिन्थ्यो , नयाँ ग्राहक बन्न अहिले उक्त सुबिधाबाट बन्चित छन भने पुरानाजसोले सुबिधा लिइरहेका छ्न।” एक दसक यता संचार क्षेत्रको तीव्र विकासले सञ्चार क्षेत्रमा प्रविधि भित्र्याउन नसक्दा हुलाक सेवा त्यति प्रभावकारी हुन नसकेको सेवाग्रहीहरु वताउँछन ।

    Advertisement

    सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • २.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ५.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ७.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ८.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...