• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

राष्ट्रिय जागरण अभियानले सार्थकता पाउदै – नेपाली काङ्ग्रेस


  •   सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
  • बिमल प्रसाद पोख्रेल,प्युठान। नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत प्युठानको स्वर्गद्वारी नगरपालिकामा अभियान पुगेको छ ।।यसैक्रममा डा. गोबिन्द पोख्रेलको नेतृत्वमा प्यूठानका नौवटै स्थानिय तहका प्रत्येक वडामा नेपाली काङ्ग्रेस पुगिरहेको छ ।कम्युनिस्टहरू वास्तविक सर्वहारा जनताको पार्टि नभएर अहिले धन सम्पत्ति कमाउनिष्ट जस्तै भएकोले यो अभियानबाट वास्तविकता जनतामाझ छर्लङ्ग पार्न यो अभियानले महत्त्वपूर्ण साबित भएको डा. गोबिन्द पोख्रेल बताउनुहुन्छ । योजना आयोगका पूर्व उपाध्यक्ष तथा काङ्ग्रेस नेता डा. पोख्रेलले अहिलेको वर्तमान परिस्थितिमा कम्युनिस्टहरूको समयमा हत्या, हिंसा ,बलात्कार ,अन्याय अत्याचार ,भ्रष्टाचार मौलाएको भन्दै यसको निराकरण गरी राष्ट्रलाई समृद्धितिर लैजाने काम तथा जिम्मेवारी काङ्ग्रेसको काधमा आएको बताउदै यसतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो। अहिलेका नेपालका कम्युनिस्टहरूले ती माओ , मार्क्सको धज्जी उडाईरहेको डा. पोख्रेलको जिकिर छ । जनतालाई चारो छर्देर भ्रममा पार्ने र आफूहरूले सकेजती कमाउने जमाउने काम गरिरहेको भन्दै अहिलेका कम्युनिस्ट जनप्रतिनिधिहरू जनताको पिर मर्का बुझ्ने सहयात्री होइनन उहाले भन्नुभयो पिडामा मलम लगाउने असल साथीहरू होइनन् । आफूहरूलाई जनताको मालिक सम्झने र करोडौं सम्पत्तिको मालिक बन्न लालायित भएर काम गरिरहेको उहाले बताउनु भयो । यस्तो गर्दा कम्युनिष्टको वास्तविक चरित्र हत्या गरेको आरोप पोख्रेलको छ । गाउ गाउबाट बस्ती बस्तीबाट देश बनाउन समाज बनाउन होइन आफूहरू बन्न उठ्ने गरेको भ्रष्टाचार गरि सम्पत्ति कमाउने जनताको समस्या नबुझ्ने अहिलेको कम्युनिस्ट सरकार भएको जिल्ला सभापति अमर भण्डारीको भनाई छ । यसैबीचमा गत शुक्रवार र आईतवार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ६ र ७ मा पनि राष्ट्रिय जागरण अभियान कार्यक्रम एक कार्यक्रम बिच सम्पन्न गरेको छ ।

    Advertisement

    सोमबार, जेठ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation