• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

स्थानीयलाई न्यायिक समितिबारे जानकारी छैन्


  •   बिहिबार, जेठ ०९, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । एकात्मक शासन प्रणालीबाट संघियतामा गएसँगै स्थानीय सरकार निर्माण भएका छन् । स्थानीयतहको उपाध्यक्षको नेतृत्वमा न्यायिक समति मार्फत न्यायिक कार्य सम्पादन समेत भईरहेका छन् ।
    तर स्थानीयलाई भने न्यायिक समितिबारे कुनै पनि जानकारी नपाएको पाईएको छ । त्रिभुवन बिश्व बिद्यालय काठमाडौँबाट स्थलगत अध्ययनका लागि गुल्मी आएको समुहले गरेको अध्ययनमा यस्तो देखिएको हो ।

    Advertisement

    रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकामा गरिएको अध्ययन अनुसार न्यायिक समितिको विश्वासको अभावमा कतिपय समस्याहरु परिवारभित्रै गुम्सिएको अध्ययन् समुहले बताएको छ । अध्ययनपश्चात जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले कानुनी सल्लाहाकार, दक्षता एवं अनुभवको अभावका कारण न्यायिक सम्पादनमा समस्या हुने गरेको भेटिएको बताएका छन् । अध्ययन्ले बैदेशिक रोजगारका कारण सम्बन्ध बिच्छेद्का घटना बढेको, सरकारले लक्षित वर्ग छुट्टाएर विभिन्न कार्यक्रमहरु वितरण गरे पनि प्रभावकारीता नदेखिएको, समाजमा मादक पदार्थ सेवनबाट धेरै प्रकारका हिंसाहरु निम्तिएको, पितृसत्तात्मक सोँच ब्याप्त रहेको अध्ययनले देखाएको छ ।

    भने नागरीकहरु गुणस्तरीय शिक्षा आवश्यक रहेको,बिस्तारै जनचेतना बृद्धि हुँदै गएको देखिएको अन्तरक्रियामा जानकारी गराईएको थियो ।
    त्रिभुवन बिश्वबिद्यालयबाट आएको स्थलगत अध्ययन समुहले विविध १२ छुट्टाछुट्टै बिषयमा अध्ययन् गरेको थियो । स्थानीय सरकारले लगाएको कर, न्यायिक समिति, महिलाहरुको आर्थिक साक्षरता, राजनेतिक सहभागीता, जलवायु परिर्वतन लागयतका अध्ययन्का बिषयवस्तुहरु रहेका थिए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, जिल्ला समन्व्य समितिका समन्व्य अधिकारी प्रह्लार्द पोखरेल, लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

    बिहिबार, जेठ ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...