• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

कांग्रेसको छाया सरकार गठन, कसको भागमा कुन मन्त्रालय ?


  •   सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
  • काठमाण्डौ –चुनावमा पराजयभएसँगै सरकारको समानान्तर छाया सरकार बनाउने बताउदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन भएको घोषणा गरेको छ ।सरकारको काम कारबाहीको निगरानी बढाउन छायाँ सरकार गठन गरेको हो।यद्धपी पार्टीभित्रको आन्तरिक कलहका कारण छाया सरकार गठनको काम हुन सकेको थिएन । कांग्रेसले आफ्नो संसदीय दलको विधान संशोधन गर्दै सरकारको कामलाई निगरानी गर्ने गरी छाया सरकार बनाउने व्यवस्था राखेको थियो । पार्टी सभापतिसमेत रहनुभएका संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार मनलाग्दी चलेकाले त्यसलाई सच्चाउन कांग्रेसले ढिलै भए पनि छाया सरकारलाई पूर्णता दिएको कांग्रेस नेता एवं छाया सरकारका शिक्षा मन्त्री गगन थापाले बताउनुभयो । अब सरकारका हरेक मन्त्रालयको गतिविधिमाथि आफ्नो पार्टीको छाया सरकारका मन्त्रीहरुले निगरानी राख्ने र गलत भए सजग गराउने उहाँले बताउनुभयो । नेपालमा ०४८ सालमा पनि नेकपा एमालेले छायाँ सरकारको अभ्यास गरिसके पनि त्यो खासै प्रभावकारी भने हुन सकेको थिएन । यसअघि, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छाया सरकार बनाउने घोषणा गर्नुभएको थियो ।

    Advertisement

    कसको भागमा कुन मन्त्रालय ?

    गृह मन्त्रालय : दिलेन्द्रप्रसाद बडू

    अर्थ मन्त्रालय : मिनेन्द्र रिजाल

    रक्षा मन्त्रालय : भीमसेनदास प्रधान

    परराष्ट्र मन्त्रालय : नारायण खड्का

    ऊर्जा मन्त्रालय : ज्ञानेन्द्रबहादुर खड्का

    शहरी विकास मन्त्रालय : उमाकान्त चौधरी

    उद्योग मन्त्रालय : मीन विश्वकर्मा

    खेलकुद मन्त्रालय : किशोर सिंह राठौर

    शिक्षा मन्त्रालय : गगन थापा

    खानेपानी मन्त्रालय : सुजाता परियार

    स्वास्थ्य मन्त्रालय : पार्वती डिसी चौधरी

    पर्यटन मन्त्रालय : देवेन्द्र कँडेल

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय : डिला संग्रौला

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालय : बहादुरसिंह लामा

    भूमिसुधार मन्त्रालय : लक्ष्मी परियार

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय : अतहर कमाल मुसलमान

    कृषि मन्त्रालय : पद्मनारायण चौधरी

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय : उमा रेग्मी

    वन तथा वातावरण मन्त्रालय : राजेन्द्र केसी

    कानुन तथा संसदीय मामिला मन्त्रालय : राधेश्याम अधिकारी

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : सञ्जयकुमार गौतम

    सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation