• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

कालोपत्रे निर्माण शुरु भए संगै स्थानीय खुशी


  •   आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
  • प्रिया स्मृती गजमेर,दाङ।
    प्रदेश नम्बर पाच सरकारको समपुरक शिर्षकको बजेटबाट लमही नगर पालिका वडा न ९ को रिहार देखि च्याउ खोला सम्मको बाटोमा पक्कि नाली सहितको कालोपत्रे निर्माण कार्य शुरु भएको छ । कच्ची बाटो निर्माण भएको लामो समय भैसक्दा पनि यस क्षेत्रमा कालोपत्रे सडक र पक्कि नाली नहुदा राज्यले बर्षेनी बाटो निर्माणमा लगानी गरेको लाखौ रुपैया खेर जाने गरेको थियो । ग्रामिण भेगको कच्ची सडक पनि कालोपत्रे हुने भए पछि त्यहाका स्थानीयले बर्षायाममा भोग्ने गरेको दुखबाट राहत हुने अपेक्षा गरेका छन् । लमही नगर पालिकाको संयुक्त पहलमा चालु आर्थिक बर्ष २०७६÷७७ मा प्रदेश सरकारले यस बाटोका लागि ८६ लाख बजेट बिनियोजन गरेको हो । लमही नगर पालिका वडा नम्बर नौ का वडाध्यक्ष भेष बहादुर केसीका अनुशार यो बजेटबाट अहिले तिन सय पन्चानब्बे मिटर मात्र कालो पत्रे हुने छ र पाच सय पन्चानब्बे मिटर पक्कि नाली हुनेछ । रिहार देखि तेलिया,कोल्तरा,तरुलिया हुदै च्याउ खोला पुगेर पूर्व पश्चिम राजमार्गमा जोडिने छ । उक्त बाटो टेन्डर प्रक्रिया बाट निर्माण हुदैछ । निर्माणको जिम्मा विनायक निर्माण सेवाले लिएको छ । यसै बर्षको असाढ सम्म कालोपत्रे गरि सक्ने गरि निर्माण कम्पनीले सम्झौता गरेको छ । रिहार देखि निर्माण कार्य शुरु भएको उक्त बाटो दश मिटर चाक्लो,तिन सय पन्चानब्बे मिटर कालोपत्रे र पाच सय पन्चानब्बे मिटर पक्कि नाली हुनेछ । वडा कार्यालयबाट यति ठुलो योजनाको काम गर्न गाह्रो छ, नगर पालिकाको बजेटले पनि नपुग्ने हुदा केहि दिन अघि नगर पालिकाको कार्यपालिका बैठकबाट पनि प्रदेश सरकार संग यस्ता ठुला योजनाको माग गर्ने निर्णय गरेका छौ वडा नम्बर नौ का वडाध्यक्ष भेष बहादुर केसीले भने । हाम्रो वडामा थोरै भए पनि कालोपत्रे शुरुवात भएको छ,अब हामी वडामा भएका ग्रामिण कच्ची सडकलाई कालोपत्रे गर्नका लागि सके नगर पालिका बाट गर्छौ सकिएन भने प्रदेश सरकार संग बजेट मागेरै भए पनि गर्दै जानेछौ वडा अध्यक्ष केसीले भने ।

    Advertisement

    आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...